– निशा अर्याल
समाजको वर्वादी चोर - उच्चकाहरूबाट सीर्जित करतूतहरूबाट ( Activities ) हुदैन वल्कि असल मानिसको निकम्मापन ( in activities ) बाट हुन्छ । कस्तो विरोधाभास । यदि निकम्मापन भएर वर्वादी सहिन्छ भने ती असल कसरी हुन सक्छन ? सवाल यो छ कि के ती सामाजिक जिम्मेवारीहरूको पालन गरी रहेका छन त ?
' न राम्रा कुराले जरो गाड्न यति मात्र काफ़ी हुन्छ कि असल मानिसले केही पनि न गरून ' । झन डनहरूको इनकाउण्टरमा मृत्यु हुदा त्यसस्ता डनहरूको प्रतिरक्षा राजनीतिक नेताहरूबाट हुदा त्यसस्ता नेताहरूलाई के भन्ने ?
चरीको मृत्युमा ऐ भयो । घैटेको मृत्युमा पनि यस्तै हुदै छ । यस्ता डनहरूको संरक्षण गर्ने नेताहरूलाई जनताले सवक सिकाउनु पर्नेमा तीनै बाहुबलीहरूलाई जनताले छनौट गरेर माथि पठाइ दिदा राजनीतिमा अपराधिकरणले पराकाष्टा पार गरेको हो । यी नेताहरूलाई पनि दण्डित जनताले गरून ।
बर्षौं देखि यी प्रश्न अनुत्तरित छन्ः
– शहीद कसलाई भन्ने ?
– जसले देशहितका निम्ति युद्धमा प्राण न्योछावर गर्छ त्यसलाई कि त्यसलाई जसले देशको स्वतन्त्रताका लागि संघर्ष गर्दै ज्यान गुमाए ?
– जसको हत्या देशको लागि कार्य गर्दा या राजनीतिको दौरान भयो । के तीनलाई शहीद भन्नु पर्ने हो ?
अब त यस्तो भन्न पनि लागिएको छ कि शहीद शब्दको कुनै परिभाषा छैन । यो स्पष्ट हुन ज़रूरी छ कि आन्तरिक दुश्मनसंग लड्दै ज्यान गुमांउने पनि शहीद हुन र तीनलाई सलाम गर्नु पर्छ । यहाँ त डनहरूलाई शहीद भन्नु पर्छ भन्छन नेताहरू । यस्ता नेताहरूलाई के भन्ने र के गर्ने ?