पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु

पुस २७ गते राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस । २०६२/०६३को  जनआन्दोलनबाट स्थापित गणतन्त्रात्मक व्यवस्था अघि सम्म हरेक वर्ष यो दिवस सरकारले मनाउने गर्थ्यो तर हिजोआज पृथ्वी नारायण शाहको नाम लिन समेत कथित गणतन्त्रवादीहरुलाई लाज लाग्न थालेको छ..
तर राजनीतिक दलका झण्डा बोकेका बाहेक कुनै पनि स्वाभिमानी नेपालीहरु आफू जिवित रहुञ्जेल पृथ्वी नारायण शाहको योगदानलाई कुनै पनि हालतमा बिर्सिनु हुँदैन  ।
–सम्पादक
प्रस्तुत छ तिनै पृथ्वी नारायण शाहको सम्झनामा उनका केही दिव्य उपदेशहरुः
श्रोतः नेपाल कानुन आयोग












SHARE THIS

Author:

Facebook Comment