मेरै गृह जिल्ला मोरंग रंगेलीमा भर्खरै जुन घटना भयो नहुनु पर्थ्यो भयो | यस्ता नहुनु पर्ने घटनाहरु देशमा अहिले देखि होइन निकै पहिले देखि नै पूर्व तयारीका साथ भैरहेका छन् | देश मा संघीय गणतन्त्र स्थापना भए पछि त झन् यस्ता घटनाहरु सृखालाबद्ध तरिकाले दिन दिनै भैरहेका छन् | कुरो ०४७ साल पछाडी देश मा प्रजातन्त्र पुनर्स्थापना भए पछाडी देश को पहिलो आम चुनाब को बेला अहिले को सत्ताधारी एमाले भन्ने दल ले उसको प्रभाब भएका ठाउँ गाँउहरु मा बिरोधिहरुलाई कुनै राजनैतिक कार्यक्रम गर्न नदिन आफ्नो सारा संगठन को शक्ति लाइ हुमिदिएको कसै बाट क्षिपेको छैन |
म लगाएत धेरै साथीहरु यस्ता घटना बाट तेतिबेला मुस्किलले बाँचेका छौ | धेरै साथीहरु एमालेको आक्रमणबाट त्यो समय मा घाइते हुनु भए को पनि छ | भाला, लाठी खुकुरी तरबार वहारुका तेती बेला सामान्य हतियार हुन्थे | म कांग्रेस को तेतिबेला जिल्ला र क्षेत्र को जल्दो बल्दो नेता भएका कारण एकपल्ट म लगाएत बिस, पचिस जना साथी गिरिजा प्रसाद कोइरालाको मोरंग सिजुवा क्षेत्र न १ को कार्यक्रमबाट सहभागी भै दुइटा गाडी मा आफ्नो क्षेत्र उर्लाबारी तिर आइ रहेका थियौ | यतिकै मा बाटो मा एक्कासी एमाले का लगभग ५ ,७ सय को हुल ले हाम्रो गाडी रोक्यो र ख्न्तलासी गर्न थाल्यो | सबै का हात मा धारिला हतियार लाठी ले सुसजित थिए | बिनाकारण हाम्रो गाडी तोडफोड र केहि साथीहरुलाइ हातपात गरियो मलाई पनि चोट लग्यो तत्कालिन मोरंग क्षेत्र न २ का नेपाली कांग्रेस का उम्मेदार जगत मन अन्ग्देम्बे दाइ बाल बाल ले कसै को घर मा सरन लिएर बाच्नु भयो | पछि हामीहरुले उनि हरु का केहि नेता संग गफ गर्दा किन यस्तो तपाई हरु ले गरे को यो प्रजातान्त्रिक परिपाटी भएन भनेउ यसको उतर मा वहा हरु ले यो हाम्रो एमाले को मुक्ति क्षेत्र हो यहाँ कुनै पनि राजनैतिक दल ले राजनैतिक कार्यक्रम गर्न पाउदैन भन्नु भयो | संजोक बस तियो ठाउँ मोरंग को इटहरा थियो तत्कालिन एमाले पार्टी महासचिब मदन भण्डारी को आफ्नो गाँउ |
यस्ता धेरै तेती बेला का उदारहण छन् जुन लेखेर साध्य नै छैनन् | तेसर्थ बिगत लाइ हेर्दा एमाले भन्ने पार्टी यस्तै घटना घटाउने को माऊ पार्टी हो भन्ने बुझे राम्रो हुने छ | ०५२ साल पछाडी त माओबादी पार्टी भन्ने मशान,भुत प्रेत चुडेल भएर नै निस्कियो | बिरोधि दल का नेता कार्यकर्ता देख्ने नहुने नैसियत दिहाल्नु पर्ने मारी हाल्नु पर्ने यसको कुरा गर्नु नै बेकार छ लेख्न पनि अल्क्षि लाग्छ सबै लाई थाहा भएकै कुरा हो | रंगेली घटना हुनु हुँदैन थियो गलत हो भयो तर यस्ता घटना घटाउने बाताबरण चाही अहिले का सत्ताधारी हरु ले नै जन्माएका छन् कोदो रोपेर धान उब्जिदैन भन्ने कुरा कांग्रेस ,एमाले र माओबादी लाइ राम्ररी हेक्का भए बेस हुने थियो |
–मिन बहादुर थापा