वीरगंज डेस्क
माघ १० गते । "बाध्यताले देखायो प्रदेशको बाटो, नबिर्सौं कसैले जन्मेको माटो" भन्ने मूल नाराका साथ ! पर्बत जिल्लाको हितको खातिर समर्पित रही पर्बत जिल्लामा रहेका दुखी पिडीत असहायहरुको लागि लागि र पर्बत जिल्लाको समुन्त बिकासको लागि पर्ने उद्देश्यले संघठित पर्बत सेवा समाज इजरायलले आफ्नो संस्थाको स्थापनाकालको एक बर्ष र पहिलो महाधिबेसनको अबसर पार्दै आर्थिक जिल्लामा साढे एक लाख रुपैयाँ वितरण गर्यो ।
बार्षिकोत्सव अवसर पार्दै जन्मजात नै अपाङ्ग रहेका राम्जा ठाटी ९ का ३० बर्षका प्रकाश गिरी लागि छुट्याएको सो रकम ने. रु पचास हजार समाज सेवी रण बहादुर क्षेत्री र क्याप्टेन देब बहादुर क्षेत्रीले पीडित प्रकाश गिरीका ८० बर्षीय वृद्ध बुवालाई हस्तारण गर्नु भएको समाजकी संस्थापक महासचिव दीपिका भुसालले जानकारी गराउनु भयो ।
जन्मजात अपाङ्ग, त्यसमाथि पनि आर्थिक अवस्था कम्जोर रहेका प्रकाश गिरीलाई उहाँको ८० बर्षीय बुवाले रेख देख गर्दै आउनु भएको छ ! पर्बत सेवा समाज इजरायलले आर्थिक अभाबका कारण कष्टकर जीवन बिताइरहेका गिरीलाई राहत स्वरुप जिविकोपार्जनको लागि सहज होस् भन्ने उदेश्य राख्दै शो रकम वितरण गरेको थियो ।
त्यसैगरी समाजले यस अघि आफ्नो स्थापनाकालको एक बर्षको अबसर पार्दै जिल्लाको ठुलीपोखरी-५ अर्जिकोटका शारीरिक रुपले अशक्त ६१ वर्षीय टेक बहादुर कुँवर र कुश्मा निवासी एक नरायण कुमालका दुई वर्षिय छोरा मिर्गौला पिडित इश्वोर कुमाललाई दुवै मिर्गौलामा समस्या रहेका कुमाललाई उपचारको लागि थप सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको थियो ।
पर्बत सेवा समाज इजरायलले आफ्नो स्थापना कालको सफल एक बर्ष इजरालको तेलअबीमा भव्यताका साथ मनाएको छ ।
सो वार्षिकोत्सव कार्यक्रममा संचार क्षेत्रबाट समाजको हितको लागि स्थापनाकाल देखि हालसम्म विशेष योगदान पुर्याउँदै आउनु भएका इजरायलका लागि संचारकर्मी कृष्ण भण्डारी एबम् नेपाल पत्रकार महासंघ पर्बतका अध्यक्ष, प्रेश चौतारी नेपालका बरिस्ठ उपाध्यक्ष श्री दुर्गाप्रसाद शर्मालाई समेत सम्मान गरिएको संस्थापक महासचिव दीपिका भुसालले जानकारी गराउनु भयो ।
यसैगरी पर्बत सेवा समाजमा आबद्ध रहेका सदस्यहरुको लागि संस्था अबद्धता प्रमाण पत्र एबम संस्थाको हितको लागि योगदान पुर्याउँदै आएका संस्थाका सक्रिय सदस्यहरुलाई र पर्बत सेवा समाजको लागि सहयोग पुर्याउँदै आएका समाजसेवीहरुलाई समेत सम्मान गरेको थियो भने संस्थाका संस्थापक सक्रिय सदस्य र बर्तमन उपाध्यक्ष नरेन्द्र क्षेत्री र संस्थापक सक्रिय सदस्य र वर्तमान सचिव रहनु भएका दीपक क्षेत्रीले बार्षिकोत्सवको लागि पानी, जुस र आबस्यक जिन्सी समानहरुको स्पोन्सरको लागि पर्बत सेवा समाजले विशेष हार्दिक धन्यवाद दिएको छ ।
कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष श्री भोजराज क्षेत्रीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रह्लाद कुमार प्रसाईको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन नरेन्द्र क्षेत्री गरेका थिए कार्यक्रम संचालक संस्थाकी सस्थापक महासचिब दीपिका भुसालले गरेकी थिइन् ! कार्यक्रममा सांस्कृति प्रस्तुती समेत रहेको थियो ।
स्थापनाकालदेखि हालसम्म समाजले मातृ भुमि एबम् जन्मभुमि पर्बतमा शिक्षा, स्वास्थ्य, दुखी पिडितहरुको लागि समेत बिभिन्न किसिमका एक दर्जन शीर्षकमा समेत सहयोग गरि सकेको छ संस्थापक महासचिव दीपिका भुसालले स्मरण गराउनुभयो ।