– अनिल तिवारी
वीरगन्ज भदौ ५
पर्साको ठोरीलाई चितवनमा मिसाउने निर्णयको सरकारमै रहेको घटक नेपाली कांग्रेसका नेताहरु विरोधमा उत्रिएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले प्रेस विज्ञप्ती जारी गरी पर्साको ठोरी गाविसलाइ संघीय क्षेत्र नम्बर ३ मा गाभिएको निर्णयले आफुलाई आश्र्चय चकित बनाएको बताउादै ,यो निर्णय पूर्ण रुपेण मधेस विरोधी भएको जनाएका छन् । पर्साको संसदीय क्षेत्र नम्ब
र ५ मा पर्ने ठोरीलाई काटेर चितवनमा गाभ्ने निर्णयको विरोध गर्दै सो निर्वाचन क्षेत्रबाट ३ पटक निर्वाचित समेत भएका नेपाली कााग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले निर्णय अविलम्ब नसच्याइए विरुद्धमा कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।
पार्टीले यस्तो महत्वपुर्ण निर्णयमा एक पटक पनि जिल्लाका स्थानिय नेतासाग राय समेत नबुझेकोमा उनले ठुलो चित्त दुखाई व्यक्त गरेका छन् । पार्टीभित्र पनि यस निर्णय विरुद्ध संघर्ष गर्ने उनले बताउादै अरु दलका नेताहरुले भन्ना साथ जिल्लालाई टुक्रयाएर लैजाने निर्णय गैर राजनितिक भएको जनाएका छन् । निर्णय प्रति आश्चर्य जनाउादै उनले भने, ‘यो मधेश विरोधी, र व्यक्तिवादी राजनितिको मनसायले गरिएको निर्णय हो ।’