–मिनबहादुर थापा
यि तिन थरि का जोकर हरु संबिधान बने पछाडी कोहि आन्दोलन को नाम मा ब्यस्त छन् ,कोहि आन्दोलन कुल्चिन मस्त छन् ,कोहि आन्दोलन मच्चाउने कसरत मा छन् | धेरै नेपाली ले यिनका नाटक मा प्राण त्याग गरे भने मिलाई माग्ने हरु भबिस्य को आफ्नो जोह मा तल्लिन छन् यिनी हरु किञ्चित प्राण त्याग्ने को बिषय मा चिन्तित छैनन् | मिल्ने चाही नेपाल राष्ट्र नै कसै ले खोसेको थियो हामी ले लडेर फिर्ता लिउ भन्दै बकम्फुसे राष्ट्रबाद को सुवांग झार्दै मिलाई दिने संग भित्र भित्रै लम्पसार पर्दै छन् | अब आउने दिन मा हाम्रो शासन सत्ता अझ फलाम झैँ दरिलो भयो भनि मक्ख छन् | तर आफु नेपाली जनता को नजर मा नागियेर निर्बंग भएको अतोपतो छैन | उता मिलाई दिने चाही फेरी कतै बाट घुमाएर चोटिलो प्रहार गर्न जोखाना हेरेर बसेको छ मिल्ने चाही क्षणीक जित भएको मा आनन्द ले खुसि साटा साट गर्ने होडबाजी मा तल्लिन छन् | आम नेपली जनता चाही कुहिरो काग बनेका छन् यि तिन थरि जोकर हरु मिल्ने ,मिलाई माग्ने र मिलाई दिने आफ्नो घाटा नाफा को ब्यापार मा ब्यस्त छन् | वास्तविक चुरो कुरा के हो भने यि मिल्ने र मिलाई माग्ने दुइ थरि नै मिलाई दिने का धर्म पुत्र भनौ या पोष पुत्र हुन् |हिन्दु राष्ट्र र राज सस्था लाइ खतम गर्न मिलाई दिने ले अबैध रुप ले जन्माएका कुलंगार नलाएक राष्ट्र का कसिंगार हुन् |जसले वर्तमान देश र नेपाली जनता को यो अवस्था बनाए | अब हामी ले यि मिल्ने मलाई माग्ने र मिलाई दिने सबै लाइ कसरि बुज्दा राम्रो होला भने एउटा खसी काट्ने ले जसरि खसी काट्दा अगाडी बाट एउटा तान्ने हुन्छ पछाडी बाट अर्को खुट्टा तान्ने हुन्छ अर्को ले हतियार ले काटछ तेसरी नै अहिले यिनी हरु ले नेपाल र नेपाली जनता लाइ काट्दै छन् | यो अन्तिम अवस्था मा राष्ट्र लाइ पुर्याउने ,कांग्रेस ,एमाले र माओबादी नै हुन् राष्ट्र लुटिएको अवस्था मा यसै को हिस्सा लिएर खान लाइ संघियता जन्मिएको हो | जसले देश बिखन्डन हुने निश्चित छ | यसको उपचार भने को सनातन हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र नै हो यसै मा नेपाल र नेपाली को भबिस्य छ |