- प्रशान्त महासागर
मान्छेहरु धेरै भए भन्ने हल्लाहरु धेरै ठाउामा सुनियो पनि र त्यही धेरैलाई कम गर्न शायद धेरैले अपराधमुखी कार्यहरुलाई प्रतिउत्पादन पनि गरे । फलत अभावकै कुरालाई सर्वोमान्य ठानेर कतिले लुट त कतिले आतंकगत जीवनलाई मान्यतायुक्त आभुषले पहिरनसाग आबद्ध गराउादै लगे । जीव जगतमा विस्तारि विस्तारि मानवीय सभ्यता, आचरण आदी आदीमा ह्रासयुक्त कुराहरु पलाउादै गए । जस्ले गर्दा सम्मानका कतिपय कुराहरु पनि अपमान भन्ने शब्दसंगतमा लसपस हुादै गए फलस्वरुप हाासेरै नपुग जीवनमा आासुहरु दिनानुदिन थपिने अनेक कुराहरु हुर्कदै गए, बढ्दै झाङ्गिने क्रम यथावत छ नै । तर हाम्रो सोच हिजो पनि ऐना हेरेर आफ्नाृ होईन ऐनाकै धब्बाहरु पुछ्नेसाग आबद्ध थिए, आज पनि त्यहीसाग प्रतिबद्ध छन् नै । यो भन्नुको पछाडि अरु दौडेर पुरा गर्ने गन्तव्यमा हामी घिस्रिएर रमी रहेका छन् चाहे त्यो बौद्धिक क्षेत्र होस् चाहे त्यो आर्थिक पक्ष नै किन नहोस् स्वाधिनताकै खोक्लो आडमा आफैले आफैलाई छल्ने अनि ठग्ने अनेक काम बाहेक अरु हामीले नक्कल गर्नै सकेनौं । यसको ज्वलन्त उदाहरण भनेकै एक पहिचान जुन लगभग परित्यागकै अन्तिम क्षणमा हुादा नि अधिकार भन्ने स्वर गुञ्जित छन् नै । त्यस्तै अर्को धर्म भन्दै कतिले आतंकलाई बढावा दिंदै गरेका छन् भने कतिले कमजोरीको फाईदासाग आफ्नो अहम् पोखि रहेका छन् । र त्यो भन्नु पनि मानवीय सार विनाका जीवहरु मात्र शेष हुनु हो । समग्रमा मानवीय कल्याण र उत्थान त्यहााबाट पनि सम्भव छैन् । केही र कोही निश्चितामा सबै अड्किन्छन् अनि आासु जो मानव जीवनमा आवश्य छैन् त्यो निरन्तर बगी रहन्छन् नै मानौं कुनै कथामा ईन्द्रावती निरन्तर बगी रहन्छन् भने झै त्यो प्यास, त्यो पीडाको कथा मानवीय जीवनको अन्तिम घडिसम्म पनि यथावत शेष रहि रहन्छन् र मलाई जहाा याद भए अनुसार मानव जीवनमा कुनैको लागि पनि आासु शेष हुनु शुभ होईन पनि । अर्को मृत्यु पश्चात जुन पीडाको भन्ने नाउामा बगीने आासु छन् त्यसको मूल्य मान्यता हाम्रो जीवनमा न्युन छन् नै कारण मृत्यु एउटा मुक्ति हो जस्को पालना सबैले गर्नै पर्छ भने भोग्न आनाकानी गरेको खण्डमा आत्मा समेत कष्ट हुन्छ भनी सबै शास्त्रमा स्पष्ट लेखिएको छ पनि । तर व्यवहारिक परिवेश परिबन्धको सवालमा हामी ती धेरै उत्पादन गर्छौं जुन मानव जीवनमा आवश्यक छैन् र हामी आवश्यक विनाका कुराहरु भण्डारमा जीवनलाई विभिन्न प्रकारका सजायहरु अपर्ण गर्छौं र हामीलाई सिकाउने बुझाउने बहानामा विभिन्न पीडाहरु, कष्टहरु जीवनले स्विकार्छन् तर हामीभित्रको अहम् जस्ले कति ठाउामा हामीलाई मानव हुन पनि दिंदैनन् त्यसले त्यो कुरा बुझ्न वा ग्रहणमा बाधा अड्चन प्रतिपादन गरिरहेकै हुन्छन् । त्यसैले एकचोटि हामी, आफुलाई आफैले परिक्षण गरेर पो हेर्ने हो कि...? भन्नुको मतलब, दिन हुन्छ त दिनकै विश्राम मार्फत यहाा रात पनि हुन्छ र हामी दिन साथै रात हुने समयमा कुन कुन अवस्थाहरुको अभिनयसाग आबद्ध भयौं सर्वप्रथम त्यो सोचौं । अनि त्यसपछि के के सासलाई मिल्ने खायौं भने माटोलाई मिल्ने हामीले के गर्यौं त्यसको पनि आत्मा मन्थन गरौं । र नहुने के गर्यौ साथै नपच्ने के के खायौं त्यसको पनि विश्लेषण गरेर एउटा निचोड संकलन गरौं ता कि कतिपय खराब जो जीवनमा प्रत्यक्ष रुपमा घुलमिल भई रहेका छन् तर हामी बुझेर पनि बेखबर छौं चाहेर पनि निस्तेज हुादै बााची रहेका छौं । एकअर्थमा परजीवि सरह जीवन निर्वाहमा छौं कतै त्यसमा कहीं केही न केही सुधार पो हुने हो कि...?
हुन त हाम्रो जीवन कागलाई बेल पाक्यो हर्ष त विष्मात भने झै तरीकाले अगाडि कुदिरहेका छन् भने प्रतिफलमा एउटै कुरा आर्थिक सम्पन्नताको खोज चाहे त्यो अपराधसाग आबद्ध होस् या नहोस् त्यसको सरोकार कसैलाई छैन् । हत्या हिंसा जे होस् आखिर त्यसमा पनि आर्थिक सम्पन्नताकै कुरा जोडिएको छ भने त्यो सर्वसम्मतबाट पारित हुने गरेको कुरा सरकार देखि लिएर सर्वसाधारणमा चिरपरिचित कार्य वा कुनै कुराको व्याख्या जुन कानून मार्फत नै पारित छन् । दण्डहीन कार्य आज सहजै आर्थिक कुरामा मिश्रित भएको छ । यो भनेको एउटा आफ्नो कमजोरी हो जुन ऐना पुछेर सन्तुष्टि हुने अर्को अरुमा आक्षेप लगाउने जस्को बाछिटा आफैमा पर्ने हो तर नदेखिनु त्यो आजको ठूलो आतंकको सानो जरा हो जुन विश्वभरि सहजै फैलिंदै गई रहेको छ भने मलजलको सवालमा स्वयम् मानव जाति प्रजाति लागी परेका छन् । त्यसैले दोष र अपराधको कुरा चल्दा हाम्रो जीवनमा त्यसको प्रमुख दायित्व जुन बढावाको स्वयम् हामी नै हौं । हामीले कतिपयमा ठाउामा निर्वाह गर्नु पर्ने कतिपय कर्तव्यहरु जुन जीवनकै लागि हो तर हत्तारमा हो या अन्जानमा हो थाहा छैन् त्यो कार्यबाट पथ विमुख हुन्छौं र त्यहाा लोभ अनि स्वार्थले प्रमुख भूमिका निभाई जमिन आसमान एकको खेल खेल्छन् भने सत्य जस्मा क्रोधका अनेक रुपहरु कुनै ठाउामा असन्तोष पनि हुन सक्छन् देखापर्छन् । आपसि मतभेद जस्ले पून: अपराध आतंककै शिर ठाडो गर्ने गर्छन् । र त्यो मावन जगतको लागि खतरा पनि हो भने मनुष्यलाई सदा परजीवि तुल्याई राख्ने एउटा मन्त्र पनि हो जुन हाम्रो चाह होईन पनि । तर हामी त्यसकै भाषा, बोली अनि व्यवहारसाग आबद्ध भएर बााच्न रमी रहेका हुन्छौं । यो भन्नुको अर्थ, बााच्नु त पर्छ बुझ्यौं तर के का लागि किन भन्ने कुरा बिर्सियौं । त्यस्तो अवस्थामा हामीले आफ्नो छायाा धमिलो देखेकै राम्रो हो किनभने आफ्नो कारणले अरुले कुनै अर्थमा पनि ज्यान गुमाउन नपरोस् ।
आज समाजमा, देशमा मानवीय जीवनहरु भार भएको अवस्था छन् कारण जीवनको लक्ष्य र औचित्यलाई केवल प्राप्तिसाग मात्र सबैले दााझ्न खोजे भने सानो भन्दा सानो मानवीय गुणहरुलाई सहजै बिर्सि आपसि बिखण्डनमा रम्न लागे । यसले जीवनमा आश्वयक बेगरका कतिपय आासुहरु उत्पादन हुादा नि चिन्ताको विषय कसैले महसुस गरेनन् । बरु उल्टै शंकामाथि उपशंका जोडेर, धर्म फेरेर, पहिचान मासेर, आदी आदी कुराका पासोहरुमा आफुहरुलाई नै थापेर मानौं कुनै कलिको महाभारत रचे झै रच्दै सबै लागी परे । विनाशको निम्ति अनेक शब्दका पाइलाहरुलाई खियाउन लगाएर एउटा कुनै गोप्य युद्ध चाहे झै मानवहरु अग्रसर हुादै गई रहे । र सबैलाई थाहा हुादा पनि आफु बेग्लै भिन्नै देखाउने पनि थोरैधेरै प्रयासहरु मानवबाट हुादै रहे । यी यस्ता अनेक कार्यहरुले गर्दा मानव जीवनको मुल्य र मान्यता घटाउन थाले भने कतिपय मानव म अब जन्मिदा मानव हुन्न भनेर आत्माहत्याको चरमसिमा पारि पुगे । यो भन्नु नै मानव जीवन एक अभिषाप हो भन्ने कथनले मान्यता पाउन थाले भने आफ्नो र आफुप्रति नै घृणा गर्नुपर्ने जीवन हामीले किन हासिल गर्यौ अब एकचोटि किन नसोच्ने...हुन त गाह्रो छैन्, बााच्नु भन्दा धेरै सजिलो छ । एउटा पालना हो जुन आफुलाई हेर्ने अनि त्यही अनुरुप बढ्ने हो । नचाहिंदो तवरले झाङ्गिदै गएको सफा मात्र गर्ने हो । देश मैले हो अरुले बिगारेको होईन सोच्दै अरुलाई होईन सर्वप्रथम आफैलाई सफा गरौं । राम्रो पकिल्पान होईन शुद्ध र स्वच्छ सोचौं । भूल सुधारको लागि आफैलाई हेरौं । मन्थन आफैंमा होऔं ता कि त्यो आासु कहिल्यै झार्न नपरोस् जुन जीवनको कहिल्यै थिएनन् पनि ।
prashantsharmila@2gmail.com
प्रकाशन मिति २०७३ साउन २० गते विहीबार