तान्जानिया, माघ ११
अफ्रिकी मुलुक तान्जिनियाको अध्यागमन कार्यालयले फेरि ६ जना नेपालीहरुलाई पक्राउ गरेको छ।
राम्रो रोजगारी दिने प्रलोभनमा युगान्डास्थित चक्रबहादुर भट्टराई भन्ने एजेन्टले उनीहरुलाई नेपालबाट भारत ,केन्या ,युगान्डाहुँदै चार दिनअघि तान्जानिया पुर्याएको थियो।
पक्राउ पर्ने मा बासुदेव तिमिल्सिनालगायत ६ जना रहेका छन्।
उक्त घटनाबारे जानकारी आएपछि एनआरएनए केन्याका सस्थापक अध्क्षय कुल कार्की र एनआरएनए तान्जानियाका महासचिव सर्बेश जोशीले सहयोगको लागि आवश्यक प्रयास सुरु गरेका छन्।–एजेन्सी