मोफसल क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा

युएई — मोरङगको पथरी वाट रोजगारीका सिलसिलामा युएइ आएका युवाहरुले स्थापना गरेको  पथरी  युवा  समाज युएइले  पथरी Ôेत्रका विभिन्न सामाजीक कार्यमा  सहयोग आएकोमा थप  अब  समाजले  मोरंग जिल्ला Ôेत्र न २ बाट पत्रकारिता गर्ने एक बिmयाशील पत्रकारलाई  मोफसल क्रियाशील पत्रकारिता पुरस्कार  मार्फत हरेक बर्È सम्मान गर्ने भएको छ ।
पथरी युवा समाज युएईको गत अगस्त १ तारिक बसेको केन्द्रीय कार्यसमितिको पूणर््ँ बैठकले मोफसलमा रहेर पत्रकारितामा क्रियाशील पत्रकारहरुको कदर गर्दै उनीहµलाई प्रोत्साहन गर्ने हेतुले मोफसल क्रयाशील पत्रकारिता पुरस्कार दिने घोÈणा गरेको हो ।
नेपालमा रहेको पथरी युवा समाज युएइको सम्पर्क शाखा कार्यालय पथरीले हरेक बर्È विजयादशमी वा दिपावालीको अबसरमा एक औपचारिक कार्यक्रम आयोजना गरि उक्त सम्मान बितरण्ँ गरिने समितिका अध्यÔ कृष्ण्ँ प्रसाद पौडेलले बताएका छन ।
मोरङ Ôेत्र न २ मा पत्रकारिता गर्दै आएका एक क्रियाशील पत्रकारलाइ बर्Èेनी सम्मान गर्ने योजना रहेको र समाजले क्रमश सम्मान कार्यक्रमलाई मोरङ जिल्ला भरि आफनो कार्यÔेत्र बनाउने पनि सस्थाले जनाएको छ ।  मोफसल क्रियाशील पत्रकारिता पुरस्कारको धनराशी नगद रु. १०,००० (दश हजार ) रहने छ ।  साथै पुरस्कृत पत्रकारलाई सम्मान पत्र प्रदान गरिने छ ।
सम्मानित पत्रकारको छनोट प्रक्रियालाई निष्पÔ बनाउनका लागि पथरीबाट पत्रकारिता गरि हाल युएइमा रहेका नेपाल पत्रकार महासंघ युएईका सहसचिव त्रिलोचन कोइरालाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव मोहन भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका सदस्य  लोकबहादुर चौहान, पथरी युवा समाज युएईका अध्यÔ कृष्ण्ँ प्रसाद पौडेल र पथरी युवा समाज युएई सम्पर्क समिति पथरीका सचिब तारा घिमिरे रहेको ५ सदस्यीय एक छनौट समिति समेत  बनाएको सस्थाले जानकारी गराएको छ ।
छनोट समितिले सम्मानित पत्रकार छनोट गर्दा उमेर तथा कार्य अनुभब, पत्रकारिताको निरन्तरता, आबद्ध संचारगृहको कार्यÔेत्र, व्यक्रितगत आचरण्ँ, सामाजिक छबी, पथरी युवा समाज युएइले आयोजना गर्ने कार्यक्रमहरुमा प्रतक्ष्य या अप्रत्यÔ संलग्नता लगायतको मूल्यांकन गरिने छनौट समितिका संयोजक त्रिलोचन कोइरालाले जानकारी गराएका छन ।

SHARE THIS

Author:

Facebook Comment