अवैध चल्ला सहित मानिस पक्राउ

बीरगंज/
   अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा भन्सार चोरी निकासी नियन्त्रणको लागि जिला प्रहरी  कार्यालयबाट जारी गरिएको बिशेष अभियान अन्तर्गत विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको विशेष प्रहरी टोलीले ०६:१५ वजेको समयमा जि. पर्सा फुलवरिया गा.वि.स. वडा नं.७ स्थितमा भारतबाट अवैध रुपमा भारतिय कुखुराको चल्ला सहितको कार्टुन २५ (१६२५ पिस) ना.४ प ७०६४ नं.को मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको अवस्थामा जि. पर्सा महुवन गा.वि.स. वडा नं.७ बस्ने वर्ष–१७ को महेश यादवलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गराएको हुदां उक्त बरामद भई आएको चल्ला तथा पक्राउ परी आएका महेश यादवलाई समेत आवश्यक कारवाहीको लागि पशुपंक्षी क्वारेन्टाईन कार्यालय पर्सा बीरगंजमा पठाइएको 

SHARE THIS

Author:

Facebook Comment