मार्च २९ बार्सिलोना
सम्पुर्ण स्पेनबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा न्यानो अभिबादन
हाम्रो गौरबशाली संगठन नेपाली जनप्रगतिशील मञ्च स्पेन तपाईहरु माँझ हरेक क्रियाकलापमा साथै भुकम्पबाट क्षतिग्रस्त देशको पुनःनिर्माणमा सक्दो भुमिका निभाउदै अगाडी बढेको यथार्थ सर्बबिधितै छ। सर्ब प्रथमत हरेक गतिविधिमा तपाईहरुको साथले हामीलाई उर्जा प्राप्त भएको छ ।
यसै क्रममा हाम्रो संगठनले सीपमुलक तालिम संचालित गर्ने प्रयास स्वरुप यहि अप्रिल ३, २०१६ , देखि जापानिज खाना (सुशी) तालिम सन्चालन गर्न गइरहेको जानकारी गराउँछौ ।
१),तालिम हप्ताको दुई दिन आइतबार र मंगलबार ५ देखि ७.३० बजे संचालन हुने २.३० घन्टा चल्ने र १२ दिनको रहनेछ ।
२) पहिलो चोटि जम्मा १२ जनालाई स्थान रहनेछ, साथै दोस्रो चरणको सुशी तालिम सेप्टेम्बरमा सुरु हुनेछ ।
3,पहिलो चरणको तालिम सकिए लगत्तै बिचमा महिला दिदीबहिनीहरुको माग लाई बिशेष मध्यनजर गर्दै दिदीबहिनीहरुको लागी केक (पास्तेल) बनाउने तालीम सुरु गरिने छ ।
स्वरोजगार अभिब्रिदी तथा सिपमुलक तालीम साथै यस शुसी तालिमको नेर्तित्व संगठनका उपाध्यक्ष कृष्णहरी कंडेलले गर्नु हुनेछ भने केक( पास्तेल) तालिमको नेर्तित्व निबर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम खनालले गर्नु हुनेछ । तालिममा सहभागी हुन इस्छुक दाजुभाइ तथा दिदीबहिनीहरुले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ ।
नेपाली जनप्रगतिशिल मञ्च स्पेन
सम्पुर्ण स्पेनबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा न्यानो अभिबादन
हाम्रो गौरबशाली संगठन नेपाली जनप्रगतिशील मञ्च स्पेन तपाईहरु माँझ हरेक क्रियाकलापमा साथै भुकम्पबाट क्षतिग्रस्त देशको पुनःनिर्माणमा सक्दो भुमिका निभाउदै अगाडी बढेको यथार्थ सर्बबिधितै छ। सर्ब प्रथमत हरेक गतिविधिमा तपाईहरुको साथले हामीलाई उर्जा प्राप्त भएको छ ।यसै क्रममा हाम्रो संगठनले सीपमुलक तालिम संचालित गर्ने प्रयास स्वरुप यहि अप्रिल ३, २०१६ , देखि जापानिज खाना (सुशी) तालिम सन्चालन गर्न गइरहेको जानकारी गराउँछौ ।
१),तालिम हप्ताको दुई दिन आइतबार र मंगलबार ५ देखि ७.३० बजे संचालन हुने २.३० घन्टा चल्ने र १२ दिनको रहनेछ ।
२) पहिलो चोटि जम्मा १२ जनालाई स्थान रहनेछ, साथै दोस्रो चरणको सुशी तालिम सेप्टेम्बरमा सुरु हुनेछ ।
3,पहिलो चरणको तालिम सकिए लगत्तै बिचमा महिला दिदीबहिनीहरुको माग लाई बिशेष मध्यनजर गर्दै दिदीबहिनीहरुको लागी केक (पास्तेल) बनाउने तालीम सुरु गरिने छ ।
स्वरोजगार अभिब्रिदी तथा सिपमुलक तालीम साथै यस शुसी तालिमको नेर्तित्व संगठनका उपाध्यक्ष कृष्णहरी कंडेलले गर्नु हुनेछ भने केक( पास्तेल) तालिमको नेर्तित्व निबर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम खनालले गर्नु हुनेछ । तालिममा सहभागी हुन इस्छुक दाजुभाइ तथा दिदीबहिनीहरुले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ ।
नेपाली जनप्रगतिशिल मञ्च स्पेन
Nepalese Rupee Exchange Rate