भ्रमणकोलागि पूर्वराजाको सवारी हुँदै

पूर्वराजा ज्ञानेन्द्र शाह यही जेठ २४ गते सिमरा भ्रमणमा जानु हुने भएको छ । पूर्वी तराईका सप्तरी, सिरहा, सर्लाही र महोत्तरी जिल्लाको भ्रमण गर्ने क्रममा उहाँ २ हप्ता जति तराईमा बस्ने निर्मल निवास सूत्रले जनाएको छ ।
जेठ २४ गते बिहान उहाँ काठमाडौंबाट सडकमार्ग हुँदै सिमरा जाने बताइएको छ । भ्रमण दलमा परिवारका केही सदस्य र सहयोगीहरु रहने छन् ।
सप्तरी, सिरहा, सर्लाही र महोत्तरीका मठमन्दिर दर्शनका साथै विभिन्न सामाजिक कार्यहरुमा समेत पूर्वराजा सहभागी हुने बताइएको छ । त्यस अवसरमा उहाँको स्वागतका लागि विभिन्न जिल्लामा स्वागत समिति समेत गठन भइसकेको छ ।
यससँग सम्बन्धित समाचारकोलागि तलको लिंकमा क्लिक गर्नुहोला ।
http://www.crimechecknews.com/2013/05/blog-post_4256.html
http://www.crimechecknews.com/2013/02/blog-post_1577.html#.Ua8gskDTwYY
http://www.crimechecknews.com/2013/02/blog-post_22.html#.Ua8hdkDTwYY
http://www.crimechecknews.com/2013/05/blog-post_4256.html#.Ua8hQ0DTwYY
http://www.crimechecknews.com/2013/02/blog-post_6176.html#.Ua8gxkDTwYY
http://www.crimechecknews.com/2013/02/blog-post_8179.html#.Ua8gxUDTwYY
http://www.crimechecknews.com/2013/02/blog-post_8179.html#.Ua8gxUDTwYY
http://www.crimechecknews.com/2013/02/blog-post_26.html#.Ua8gxkDTwYY



SHARE THIS

Author:

Facebook Comment