गणेश वि.क., रुकुम
रुकुम–१९, जेठ । बहुमुल्य वुटि चार्सा टिप्न गएका एक युवकको चट्याङ लागेर मृत्यु भएको छ । हिजो साँझ रन्मामैकोट गाविस वडा नं. ४ का २१ वर्षिया अमृत वि.क.को चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । वि.क.लाई उक्त गाविसको गुराघाट भन्ने ठाउँमा चार्सा टिपि रहेकै अवस्थामा चट्याङ लागेको वताइएको छ ।