यिनलाई गणतन्त्र नेपालले के दियो ? ठूला साना राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु देशका विभिन्न तारे होटलमा भव्य भोज र पार्टीको आयोजना गरी गणतन्त्र दिवश मनाइरहेकै पूर्व सन्ध्यामा वीरगंजस्थित माइस्थान मन्दिर नजिककैको एक नालामाथि अचेत अवस्थामा लडेकी यी वृद्धामाथि गणतन्त्रे नेता एवं वार्षिक अरबौं डलर पचाउने एनजिओ र आइएनजिओको ध्यान कहिले पुग्ला ?
![]() |
फोटो/उमेश शाह कानु |