वीरगंज, पुस २७
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल विद्वत परिषद, नेपाल राष्ट्रवाद संघ पर्सा, राष्ट्रिय नागरिक संघर्ष सिमिति पर्सा लगायतका विभिन्न राष्ट्रवादी संघ संस्थाहरुको संयुक्त आयोजनामा पर्साबासी सर्वसाधारण नागरिकहरुले भव्य रुपमा मनाएका छन् । प्रस्तुत छ केही तस्वीरहरु...





























Nepalese Rupee Exchange Rate