अषाढ २९ , चन्दनिगाहपुर
नेता जी एक दशक कुरी सक्यौ अझ कति कुर्ने २०७१ साल भित्र संबिधान जारी संगै स्थानिय निकायको निर्वाचनका गराउन सरकार र नेतालाई दवाव दिनका लागि हस्ताक्षर संकलन सहितको युवाहरुको अभियान आज बाराको निजगढ र रौतहको चपुरमा सम्पन्न भएको छ । कार्यक्रमको समयमा स्थानियले संबिधान नबन्दा नेता प्रति जनताको बिश्वास घटदै गएको र स्थानिय निकायको निर्वाचन नहुदा जनतालाई समस्या भएको तथा भ्रष्टाचार मौलाउदै गएको बताएका थिए । समयमा संबिधान नबनेकोमा जनताहरु आक्रोस रहको पाईयो । कार्यक्रम स्थानिय सामाज सेवि , युवा , महिला , संचार कर्मीहरुले हस्ताक्षर गरेका थिए । अभियानकामा तन्नेरी चासो र जवाफदेहिताका लागि युवा अभियान पर्सामा आब्ध युवाहरु, शिवकुमार साह , पवन चौधरी , कविता खडका , शिवनाथ यादव कविता मैनाली । माधुरी महतो र अस्मीता अर्याल सहभागी छन । कार्यक्रमा सभासदहरु सथा नेताले गरको कुर्सी तानातानको नाटक समेत गरिए थियो ।