प्रहरीले निर्दोष व्यक्ति र नागरिकलाई थुनेर उनीहरूमा त्रासको स्थिति सिर्जना गरी प्रहरीमाथिको विश्वास घटाउने काम गर्नु हुन्न भन्ने मान्यता पर्सा जिल्लामा लागु हुन सकिरहेको अवस्था नरहेको देखेर सर्वसाधारण नागरिकहरूमा प्रहरी “सहयोगी हो कि दुश्मन” भन्ने बुझ्न गाह्रो भएको छ ।
– एक पीडित
SHARE THIS