जब प्रेमि र प्रेमिका कुनै समुन्द्री तटमा बसेर आफ्नो रमाइलो क्षण साटिरहेका हुन्छन्, त्यो पल धेरै आनन्ददायी हुने तर्क धेरैको छ । यस्तै रोमान्टीक मुडमा मोडल उडि्रना र उनको प्रेमि पनि भेटिएका छन् । बिदा मनाउने क्रममा यो जोडीले खुलेरै मस्ती गरेको थियो । विकिनीमा देखिएकी उडि्रयना र उनको प्रेमि कोरी बोहानले एक अर्कालाई चुम्बन गर्दै मिठो पल बिताएका थिए । टाहिटीमा यो जोडिले एक अर्कालाई रोमाञ्चक बनाउन कुनै कसर बाँकी राखेन ।






