मैले वुझेकाे गणतन्त्रःशारदा भुषाल झा

राजनीत दलकाे नारा र खाेक्राे भाषणमा नै ठिक्क छ । अाम नेपाली नागरिकलाई धाेका दिएर ठगी गरे । निर्धारित समय भन्दा दाेब्बर तेब्बर  समय दुरूपयाेग गरे । अधिकांश सभासदहरू भ्रष्टाचार, हत्या, अपहरण, फिराैति, मारकाट चाेरी डकैती, नक्कली भ्याट विल प्रकरण, मिसावट, कालाबजारी, तस्करी, वमकाण्ड, राताे पासपाेर्ट काण्ड, अाफन्तका नाममा सम्पति अार्जन, सुरा सुन्दरी र माेजमस्ती जस्ता अवैधानिक क्रियाकलापमा संलग्न रहेकाे, यिनीहरूले पद अनुसारकाे अाचारण गरेकाे नदेखिएकाे, समाजमा हत्या अातङककाे वातावरण सिर्जना गरेकाे, सरकारी श्राेतसाधनकाे दुरूपयाेग गरी सत्ता, भत्ता र कमिशनकाे खेलमा लागी राज्यकाे ढुकुटि रित्याएकाे, पटक पटक संविधान सभाकाे निर्वाचन गरी भ्रष्टचार मा संलग्न रहि अाफुलाई ताेकिएकाे जिम्मेवारी पुरा नगरेकाे, अाफ्नाे वचावकाे लागि भ्रष्टहरूलाई उच्च पदमा राजनिति नियुक्ति गरेकाे, नेतालाइ चैन अामनागरिकलाई ऐन भएकाे, अनियमित काम गर्ने लाइ कारवाहि नभएकाे, नेता हुँदैमा अन्याय, अत्याचार र भ्रष्टाचार गर्न छुट पाएकाे, कानुनकाे दृष्टिमा सबै नागरिक वरावर भए पनि एकै किसिमकाे व्यवाहार नभएकाे, अाम नेपालि नागरिकले सामान्य गल्ति गर्दा, नगर्दा पनि विभिन्न किसिमले अभियाेग लगाएर कारवाहि हुने तर नेता तथा कर्मचारी हरूकाे भ्रष्ट अाचारका कारण देशकाे ढुकुटी रित्तिने गरी भ्रष्टचार हुँदा सम्म पनि सम्वन्धित निकायहरू माैन वसेकाे, जातियता र संघियताकाे नारा दिइ अाम नागरिकलाई विभिन्न नाममा खण्डित गरी समाजमा काटाकाट र मारामारकाे स्थिति निर्माण गरेकाे, देशमा वेराेजगारीकाे अवस्था सिर्जना गरी शिक्षित नागरिकलाइ विदेश पलायन हुन वाध्य गराउने, ग्रामीण युवा युवतीहरूकाे हातमा हतियार थमाउने, निर्दाेष निहत्था नागरिकमाथि वम प्रहार गर्ने, नागरिकलाइ चर्काे मुल्य वृध्दिकाे मार खेप्न बाध्य गराउने, कुर्सिकाे भागभण्डा गरी गरी सरकार वनाउने र ढाल्ने खेलामा मात्र लागि रहि संविधान नवनाएर व्यक्ति परिवर्तन गरी सत्ता टिकाइ राख्ने, नयाँ नेपाल निर्माणकाे सपना देखाइरहने र अाँखाेमा छाराे हालिरहने, राजनितिदलकाे अाडमा भ्रष्टाचार जस्ताे जघन्य अपराधमा संलग्न भइरहने, सुशासन र विकास काे नाम मा छुट्टाएकाे रकम ले कुशासन गर्ने, भ्रष्ट र गैर जिम्मेवार रहने, गणतन्त्र भनेकाे हरेक समस्याकाे निर्माण, संचालक र संरक्षक रहेकाे मेराे वुझाइ रहेकाे छ ।

क्राइम चेकको २०७२ जेठ १४ गते प्रकाशित नेपाललाई गणतन्त्र फापेन, अबको विकल्प के ? शीर्षकमा प्रकाशित आलेखको टिप्पणी


SHARE THIS

Author:

Facebook Comment