नेपाल मानव धर्म सेवा समितिले दार्चुलामा क्षेत्रका बाढिपिडीतहरुको सहयोगार्थ रु २,११,००० हजार को आर्थिक सहयोग महाकाली बाढिपिडी विपत व्यवस्थापन संघर्ष समितिका अध्यक्ष श्री ललित सिंह बोहरालाई हस्तान्तरण गरेको छ । गत असार महिनामा महाकालीनदिमा अचानक आएको बाढीले हजारौ व्यक्तिहरुलाई घरबार विहिन तुल्याइ, धनज
नको ठूलो क्षती पु¥याएको थियो ।
रिपोटर्स कलबमा आयोजना गरिएको आर्थिक सहयोग प्रदान कार्र्यक्रमका प्रमुख अतिथी समाजसेवी, नेपाली कांग्रेसका प्रवक्ता पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडुले मानव धर्म सेवा समितिले गरेको यो सहयोगले मानव धर्मको मानवता झल्काएको यसले अरुलाई समेत उत्प्रेरणा दिएको कुरा व्यक्त गर्नुभयो । साथसाथै मानव धर्म साच्चै नै सम्पूर्ण मानवका दुःख पीडालाई सम्बोधन गर्ने धर्म हो भन्ने कुरा पनि व्यक्त गर्नुभएको थियो ।
नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेल ले यो सानो सहयोगले दार्चुलावासी को पीडालाई सम्वोधन गर्ने प्रयास गरिएको र सम्पूर्ण नेपालीलाई सहयोगी हातबढाउने प्रेरणा जगाउनेको लागी यो सहयोग कार्यक्रम आयोजना गरिएको बताउनु भयो