वीरगंज, १४ भाद्र/
जि. पर्सा सुपौली गा.वि.स. वडा नं.९ बस्ने वर्ष–४५की पार्वती देवी थारुनी लाई बोक्सीको आरोप लगाई बोक्सी हो भनी घरबाट बाहिर निकाली कुटपिट गरी मारेको कर्तव्य ज्यान मुद्धामा घटनास्थलबाट भागी फरार रहेका प्रतिवादीहरुको खोजतलास पक्राउ
गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीका प्र.नि. श्याम कृष्ण के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त वारदातमा संलग्न रही भागी रहेका प्रतिवादीहरु मध्ये जि. पर्सा सुपौली गा.वि.स. वडा नं.९ बस्ने वर्ष–६० को जगदिश राउत थारुलाई भारतको सहोदरा थाना एरिया अन्तर्गत धनौजी गााउमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा अनुसनधान भई रहेको छ ।