वीरगंज १७ साउन
अमित अग्रवाल
नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकले सचांरकर्मीहरुलाइ जिल्ला प्रहरी कार्यालयमै धमकि दिएपछि पर्साका पत्रकारहरु असुरक्षीत भएको भन्दै प्रमुख जिल्ला अधिकारीसगं कडा कार्यवाहीको मागं गरेका छ ।
विरगन्जबाट पकाशित हुने क्राइम चेक साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर सो पत्रिकाका प्रकाशक एवं सम्पादक सन्तोष मिश्रलाई फोन गरी विभिन्न तथानाम गाली गरी आमा र दीदीबहिनीलाई भारतको मुम्बईस्थित कोठीमा लगेर बेचिदिने तथा उठाइने जस्ता शब्दहरुको प्रयोग गर्दै प्रनानि यादवले “तँ कहाँ छस् त्यहींबाट उठाएर लगिदिन्छु र ज्यान समेत लिन्छु भनेर धम्की दिएपछि पत्रकार मिश्र आतंकति भएका छन् । पत्रकार मिश्रलाई सई विजय यादवले गोरखा पत्रमा काठमाण्डौ सम्वाददाताको रुपमा कार्यरत समाचारदाता भउच प्रसाद यादवमार्फत फोन गर्न लगाएर सई यादवको विरुद्धमा समाचारहरु लेखे कुनै पनि बेला फासाई दिन सक्छन् त्यसैले विजय यादव विरुद्ध समाचार नलेख्न दबाव दिएका थिए ।
प्रनानि विजय यादव र उनका भाई पत्रकार भउच यादवले सम्पादक मिश्रलाई दिएकोधम्कीका कल रेकर्ड (टेलीफोन वार्तालापहरु हामीसाग सुरक्षित रहेको सम्पादक मिश्रले बताए ।
पत्रकार मिश्रलाई दिएको धम्कीपछि न्यायकोलागि जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीहरुको टोलीलाई हेरेर अञ्चल प्रहरी कार्यालयका प्रम
ख एवं वरीष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालसँगै जिल्ला प्रहरीमा पुगेर त्यहाँ बसिरहेका पत्रकारहरुको टोलीमा रहेका नेपाल भारत मिडिया फोरमका केन्द्रिय अध्यक्ष श्रीराम रायमाझीलाई सबै पत्रकार एवं जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकहरु तथा प्रहरी निरीक्षकहरुकै अगाडी प्रनानि यादवले “वीरगंजका पत्रिकाहरुमा मेरो बारेमा समाचार लेख्न लगाउन तैं हो, यदी मैले प्रहरीको वर्दी फुकालें भने सबभन्दा पहिले तँलाई गोली हानिदिन्छु । मेरो विरुद्ध समाचार लेख्ने कुनै पनि पत्रकारकारलाई बाँकी राख्दिन ।” भनि धम्क्याएपछि पर्सेली पत्रकारहरु आतंकीत एवं त्रसित शान्ति सुरक्षाकालागि प्रहरी कार्यालयमै सुरक्षाको लागि गुहार गरेका थिए ।
न्याय माग्न गएका पत्रकारहरुलाई प्रनानि यादवले आफ्नो पदीय दायित्व र प्रहरी संगठनको नियमलाई धोती लगाउँदै जिल्ला प्रहरी कार्यालयमै आएर गुण्डागर्दी शैलीमा पत्रकारहरुलाई गोलिहानिदिने, तथा कुनै काण्डमा फसाइदिने जस्ता धम्कीपूर्ण शब्द प्रयोग गर्नुलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्थात् एस.पी. भन्दा पनि आफ्नो दर्जा रहेका प्रमाणित गराउन खोज्ने प्रनानि यादवलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहसँग माग गरेका सञ्चारकर्मीहरुलाई एस.पी. सिंहले झारो टार्ने हिसाबले कुरा बंग्यापछि पर्सेली पत्रकारहरु आक्रोशित हुँदै यदी त्यही कुनै पत्रकार वा सर्वसाधारण नागरिकले कुनै प्रहरी वा सरकारी कर्मचारीलाई दिएको भए त्यस पत्रकारलाई जसरी कारवाही गरिन्थ्यो त्यसरी नै सई यादवलाई कारवाही गर्न माग गरेपनि प्रहरी उपरीक्षक सिंहले सन्तुष्टीपूर्ण जवाफ नदिएपछि पर्सेली पत्रकारहरुले प्रहरी उपरीक्षक सिंहलाई शुक्रवार बिहान ११ बजेसम्म कारवाही गर्न नसके विभिन्न चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिंदै जिल्ला प्रहरी कार्यालयबाट बाहिरिएर न्यायकोलागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
घटनाबारे जानकारी गराउन गएका सञ्चारकर्मीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी कैलाश कुमार वजिमयले पर्सेली पत्रकारहरुलाई पूर्ण रुपमा शान्ति सुरक्षाको अनुभूति गराउन आफू प्रतिवद्ध रहेको बताए ।
पर्सेली पत्रकारहरुले प्रजिअ बजियमलाई पनि शान्ति सुरक्षाकोलागि आवश्यक पहल र दोषी प्रहरी नायब निरीक्षक विजय यादवमाथि यथाशीघ्र कारवाहीको प्रकृया अगाडी बढाउन शुक्रवार विहान ११ बजेको समय दिएका छन् ।