बिम्मी शर्मा
हामी सबैको बानी परिसकेको छ सबै दोष अर्काको टाउकोमा थपारेर पानीमाथिको ओभानो बन्ने ? नेतादेखि जनता सबै यही गरिरहेका छन् । यही मेसोमा वीरगञ्जबाट पलायन भएका वा गरिएका महिला पत्रकारहरुको खोजविन भईरहेको छ । विगत ७ वर्षदेखि म पनि वीरगञ्जमै कार्यरत रहेको हदां यहाँ महिला पत्रकार ३० जनाको हाराहारीमा त कहिले थिएनन् । मेरो आँखा सानो भएर हो कि मैले नदेखेको ? जे होस् महिला पत्रकार कबेही निजि कारणले केही राम्रो अवसरको खोजीमा तथा केही यो पेशााबाट आफ्नो आर्थिक समस्या समाधान नहने देखेर पलायन भएकाछन् । त्यो त अरु पेशा र राम्रो अवसर मा महिला परुष दबै हाम फाल्दछन् । नपत्याए बैंकिगँ क्षेत्रमा हेर्नस १ वर्ष अघि एउटा बैकँमा देखिएको कर्मचारी १ वर्षपछि अन्य बैंकमा देखिन्छन् । # वर्षअघि नेपाली सेनाका पर्व प्रधान सेनापति रुक्मागँत कटवालले पत्रकार सम्मेलनमा अन्य कनै महिला नदेखेर यही प्रश्न गरेकाथिए । त्यो बेला मैले भनेको थिए पत्रकारिता मोडलिगँ र फैशन जस्तै ग्लैमर्स क्षेत्र भईसकेकोले महिलाहरुको बढी संख्या छापा भन्दा रेडियो र टिभी माध्यममा देख्न पाईन्छ । त्यहाँबाट दर्शक माझ छिट्टै परिचित र लोकप्रिय हन पाइने भएकोले महिलाको संख्या विधतीय माध्यममा बढी भएको हनसक्छ । पत्रकारिता पेशा आधारातसम्म काम गर्नपर्ने निशाचर जस्तो पेशा भएकोले महिला छापा माध्यममा कम देखिएका होलान् । परुष पत्रकारसंग आफ्नो सवारी साधन हने र अन्यको सवारीमा सजिलैसित लिफ्ट लिएर आधारातसम्म महिलाको दाँजोमा प्रेसबाट घर फर्किन सक्छन् । केही अफठ्यारो भएपनि त्यसलाई समन्धित पत्रिकाका सम्पादक र अन्यले सहयोग गरेमा महिलाकालागि पत्रकारिता जस्तो जिम्मेवार र उपयक्त पेशा अरु छैन ।
आफ्नो बारेमा बजारमा नराम्रो हल्ला चल्दापनि अन्य महिला पत्रकार को चरित्रको नानाभाँती कुरा गरेर फोटोसम्म खिच्न भ्याउने महिला पत्रकार वीरगञ्ज मै जन्मिएका छन् । महिला पत्रकारले आफ ठीक बाटोमा हिडे र पेशा सहाउँदो पोशाक र श्रृगाँर गरे औंला उठाउनेको औंला आफै भाँचिन्छ । अरुलाई चोर औला देखाउनेले कहिले नबिर्सौंकि अन्य तीन औ लले हामीतिर नै फर्केर पश्न गरिरहेका हन्छन् । यो सबैमाथि लाग’हन्छ । गाउं वा अन्य शहरबाट वीरगञ्जमा उच्च शिक्ष अध्ययन गर्न आएका यवतिहरुले केही समयकोलागि पत्रकारिता गरेपनि त्यसलाई निरन्तरता दिन सक्दैनन् । एक त उनीहरुमा पत्रकारिता समबन्धि ज्ञान कम ह’नका साथै पारिश्रमिक पनि अत्यन्त कम भएकोले उनीहरु इसलाई आफ्नो कैरियर बनाउन सक्दैनन । विविएस र विविए गरेर बैँक वा अन्य क’नै संस्थामा आकषर्क जागिर खान र नोट खेलाउन छाडेर किन धेरै दिमाग खपाउन पर्ने सृजनशिल र बौद्धिक पेशाको रुपमा परिचित पत्रकारितालाई रोज्ने । रातभरि करायो दक्षिणा हरायो भनेजस्तै परिश्रम अनसारको फल नपाउने पेशा कसैलाई मन पर्दैन ।
फेरि पत्रकारितालाई अबौद्धिक मानिसहरुले घेराबन्दीमा राखेकाले अलिकता पढेलेखेको जमातलाई यो पेशा मन पर्दैन । हरेक क्षेत्रले त्योसंग समबन्धित ज्ञान भएको पोख्त मान्छेलाई नैमन पराउंछ । चाहे त्यो महिला हन कि परुष । भारतको विदेश मन्त्रालयले नेपालका १२ महिला पत्रकारलाई भ्रमणमा लगेको सम्झन्छ । नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरेर ख्याति कमाएका
अग्रेंजी खररर बोल्न सक्ने ती महिला पत्रकारहरु एक हप्ते भ्रमणको क्रममा भारतको ग’जरात राज्यमा रहेको अमल डेरी फार्मको भ्रमण र भारत सर कारको दग्ध सहकारी संस्थानका पदाधिकारीसंग भेटघाट गराईएको थियो । किसानको समस्या स’न्ने र उनीहरुलाई दग्ध उत्पादन बढाउनकालागि प्रेरित र सहयोग गर्ने त्यो संस्थाले आफै दग्ध उत्पादन गर्दैन बरु अन्य डेरी फार्मले उत्पादन गर्ने दग्ध उत्पादनहरुको ग’णस्तर नियन्त्रणमा ध्यान दिन्छ । उक्त संस्थानकि अध्यक्ष पनि महिला नै भएकिले अंग्रेजीमा उनीसंग लामो छलफल र प्रश्नोत्तर गरियो । त्यही मेसोमा नेपालका प्रतिष्ठित मीडियामा काम गर्ने दई महिला पत्रकारहरुले पालैपाले अध्यक्षलाई प्रश्न सोधे कि तपाईको सहकारी बोर्डले के के वस्त उत्पादन गर्छ .
अब यो प्रश्नपछि ती महिला पत्रकारहरुको योग्यतामाथि प्रश्न गर्ने कि नगर्ने ? अहिले नेपालमा धेरै मन्त्रीहरु छन् जसमध्ये धेरैको नाम हामीलाई थाहा छैन । तर तीनको अन्तर्वार्ता लिन’पर्दा पहिले नै तीनको नाम र काम गर्ने मन्त्रालायको बारेमा जानकारी नराखेर गयो भने के हन्छ? हो त्यही भएर हामीहरु प्छि परेका हौंं आफ्नो ओठ, आँखा र औलालाई पालिस गर्न'भन्दा तीनलाई योग्यताले तिखारे त्यत्रो फजिहत ह'न्थेन होला । हामी पहिला योग्य र सक्षम बनौ, सम्पादकको गल्तिलाई चिनौ र पारिश्रमिक नदिएर रुवाउनेको कठालो समातौ ।
मलाई जाँदाजाँदै एउटा प्रश्न गर्न मन लागेको छ । संसारभरिनै महिलाहरु असरक्षित छन भनिन्छ, उनीहरुलाई परुषले उपभोग गर्ने साधन बनाएको भनिन्छ । परुषको पापी आँखाबाट जोगिन महिलालाई ह्रो भएको पीडित महिलाहरु बताउंछन् । हो यो सबै करा १६ आना सही हो=================
तर=========किन त यति पीडित भएर पनि महिलाहरु छोटा लुगा लगाउंछन् । आफै असरक्षित छ भन्ने अनि आफै अस'रक्षालाई बढावा दिने काम गर्ने । फेशनको नाममा अधोवस्त्र र कटिवस्त्र मात्र लगाएर आफ्नो शरीरको भएभरको प्रदर्शन गर्ने । प'रुष स{टबट लगाएर शरीर ढाँकेर ठाँटिने अनि महिला मन शरीर द'बैले पारदर्शी भएर क'नै समारोहमा जाने < कनै महँगो सामान चोरी ह'न्छ भन्ने त्यसलाई दराज या लकरमा ल'काएर राखिन्छ तर हाडमासले बनेको एकचोटी बिग्रेभत्के भने नपाएने मान्छेको अम"ल्य शरीरचाँही क'ख'रा मास' बेच्न राख्या जस्तो गरेर प्रदर्शन गर्न र गराउन] ती महिलालाई लाज लाग्दैन < ख'ल्ला रुपमा राखिएको मास' कनै क'क'रले ल'छेर खान्छ भने त्यसमा किन चिच्याउने < क'क'रको त स्वभाव नै हो मास'’ ल'छेर, चपाएर खाने ।
साभारMविषको झटारो