काठमाण्डौ÷राष्ट्रिय मृर्गौला
उपचार केन्द्र
बनस्थलीले मृगौला दिवसको अवसर पारेर
भोली चैत्र
१ गतेबाट
विपन्न वर्गका
मृगौला रोगीहरुलाई
निःशुल्क डाईलाइसिस
सेवा उपलब्ध
गराउने भएको
छ ।
विश्व मृगौैला
दिवसको पूर्वसन्ध्यामा
राष्ट्रिय मृर्गौला उपचार केन्द्रले दिनप्रतिदिन
बढ्दै गएका
मृर्गौला रोगीहरुको
अवस्थालाई मध्यनजर गरी उक्त सेवा
उपलब्ध गराउने
घोषणा गरेको
हो ।
बुधवार रिपोर्टर्स
क्लब नेपालमा
आयोजित अन्तत्र्रिmया कार्यक्रममा
गत वर्ष
केन्द्रले ३६ हजार ५ सय सेसन डाइलाइसिस
गरेकोमा आगामी
वर्षदेखि वर्षको
४० हजार
मृगौला रोगीहरुको
निःशुल्क डाइलाइसिस
गर्ने योजना
रहेको जानकारी
दिईएको थियो
।
कार्यक्रममा बोल्दै
राष्ट्रिय मृर्गौला उपचार केन्द्रका अध्यक्ष
कृष्णप्रसाद आचार्यले स्थापनाकालदेखि नै मृर्गौला
रोगीहरुको सर्वसुलभ तरिकाबाट उपचार गर्दै
आएको केन्द्रले
अब आप्mनै भवन
निर्माण गरेर
अत्याधुनिक तरिकाबाट स्तरिय सेवा दिने
बताए ।
केन्द्रका कार्यकारी
निर्देशक ऋषिकुमार
काफ्लेले हेल्थ
केयर फाउण्डेशन
नेपाल नामक
गैर सरकारी
संस्थाले सञ्चालन
गरेको राष्ट्रिय
मिर्गौला उपचार
केन्द्रले ५ वटा मेसिनबाट डाइलाइसिस
सुरु गरेकोमा
हाल ४०
वटा मेसिनबाट
दिनको १
सय जनाको
डाइलाइसिस गरिरहेको जानकारी दिए ।
काफ्लेले भने–
डाइलाइसिस गर्न मासिक ३५ हजार
खर्च लाग्ने
उपचार जो
कोहीले गर्न
नसक्ने भएकाले
मिर्गौला रोगीको
संख्या घटाउन
वर्षमा एक
पटक रगतमा
देखिने क्रियाटिनिन
र पिसावमा
प्रोटिन जचाउनु
पर्छ ।
मिर्गौला पीडित
सोनाम लामा
(साथी) ले
आफूले पाएको
दुःख अरुले
नपाउन भन्नका
लागि समय
समयमा रगत
र पिसाव
जचाउन आग्रह
गरे ।
(रिपोटर्स क्लवबाट)
(क्राइम चेक साप्ताहिकमा
२०६९ चैत्र १ गते प्रकाशित)