अजय यादव÷
वीरगंज÷नेपाल शिक्षक
युनियनको तेस्रो
अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र
वितरण तथा
युनियन भवनमा
प्रवेश कार्यक्रमको
आयोजना गरियो
।
स्थानीय नगर
सभागृहमा सोमवार
सम्पन्न तेस्रो
जिल्ला अधिवेशनले
सर्व सम्मतबाट
चयन भएका
भएका
३५ सदस्यीय कार्यसमितीको सपथ ग्रहण
सोमवार सम्पन्न
भएको थियो
भने बाँकी
दुई जना
सदस्यहरु घनश्याम
मिश्र तथा
गोपाल महतोलाई
नव निर्वाचित
युनियन अध्यक्ष
रामचन्द्र पँडितले सपथ गराउनुका साथै
सर्वसम्मत निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई नव निर्वाचित अध्यक्ष पंडितले
प्रमाण पत्र
वितरण गर्नुभयो
।
नेपाल शिक्षक
युनियनको आफ्नै
भवनमा सम्पन्न
प्रमाणपत्र वितरण तथा युनियन भवन
प्रवेश कार्यक्रममा
नेपाल शिक्षक
संघ पर्साका
अध्यक्ष तीर्थराज
यादव, संगठनका
अशोक चौधरी,
मञ्चका दिनेश
चौरसियालगायतको सहभागिता रहेको थियो ।
यसअघि सम्पन्न
अधिवेशनलाई युनियनका राष्ट्रिय अध्यक्ष दिलबहादुर
श्रेष्ठले उदघाटन गर्नुभएको थियो ।
(क्राइम चेक साप्ताहिकमा
२०६९ चैत्र १ गते प्रकाशित)