अब युवाहरुले यस्तो आन्दोलन चलाउन् कि आउँदो निर्वाचनमा कुनै एक राजनैतिक दलले एब्सोल्यूट मेजोरीटी पाओस ।
– त्यतिबेला सरकारले निर्णय लेओस कि सरकारी कर्मचारीका बालबच्चाहरु सरकारी स्कुल मैं पढ़ुन ।
– देशभरी कै मालपोत कार्यालयका लगत फायलका ढड्डा मा हैन कम्प्युटर मा राखियोस् र सबै कार्यालय इन्टरनेटबाट जोडीयोस ।
– पञ्चायती व्यवस्था ढले पछि घर जग्गा खरीद गरेकाहरुलाई आम्दानीको श्रोत खुलाएर पेश गर्ने १ वर्ष को समय दिईयोस् । श्रोत खुलाउन सकेनन् भने त्यस्ता सम्पति को सरकारीकरण होस, एउटा कोष खड़ा होस जसले गरीवी निवारणको काम गरोस् त्यसमा उक्त सरकारीकरण गरीएको रकम जम्मा होस ।
– यसरी नै बैंक खाताको जाँच होस र श्रोत नखुलेको सबै खाले डिपोजिट यसरी नै उक्त कोषमा जम्मा गरियोस् ।
– नेपाल भरी नै नियम कड़ाई साथ लागोस कि खेतीको लागि तोकिएको जग्गा मा घडेड़ी प्लटिंग गर्न पाईदैन सो गर्न गराउन सरकारी निकाय सित इजाजत लिन पर्ने होस् । आफूखुशी गर्न नपाईयोस ।
– सित्तैमा जग्गा पाउँछौं भन्ने खालको सपना सुकुम्बासीको मनमा छ त्यसलाई क्लीयर गरीयोस कि यस्तो केही हुनेबाला छैन...बरु सरकारले लिजमा, रेन्टमा जग्गा दिने नियम ल्याओस ।
– व्यापारीहरुले अत्यधिक कर छल्ने गर्छन्, कर छल्नु भनेको राष्ट्रप्रति अपराध हो, सुसूचित गरीयोस र कड़ा कारवाहि गरीयोस ।
– जनताको टैक्स को पैसा ले चलेको सरकारले जनता प्रतिको कर्तव्य निर्वाह गरोस ।
–आर्थिक उन्नति नगरी उपाय छैन, यसका निम्ति देशमा भएको साधन, श्रोतको बैज्ञानिक दोहन होस... विदेशी पूूँजी निवेश होस, टेक्नोलोजी आओस, यसको निम्ति हरेक उपाय अवलम्बन गरीयोस, नेपाललाई निवेशको निम्ति वर्तमानमा रहेको खतराको सूचिबाट हटाउने हरेक उपक्रम गरीयोस ।
यसको निम्ति एउटा यस्तो जमात राजनीतिमा आओस जो शिक्षित छ, जसमा कार्यदिशा निर्धारण गर्न सक्ने क्षमता छ र आफ्नो देशलाई आफै बनाउँछौं भन्ने मायाँ छ...† भन्नै पर्दैन यस्ता सोच भएकाहरुको मनमा जातीय–सामुदायिक सूकिर्णता हुन्न...†
मान्दछु, यस्ता कुराहरु दिउँसै सपना देखेसरी लाग्छ म आफैंलाई...तर, सपना देख्न कसले कसलाई रोकेको छ र ?
– आवाज गगन तक
प्रकाशित मितिः२०७२ जेठ २१ गते बिहीवार

आवाज गगन तकको फेसबुक वालबाट साभार