वीरगन्ज/वीरगन्जमा रहेको नारायणी अन्चल यातायात व्यवस्था कार्यालयमा आवश्यक कागजपत्र नभएपनि घुस रकमको लेनदेनमा काम हुने गरेको रहस्य खुलाशा भएको छ । कार्यालयका कर्मचारीहरुले आवश्यक
नेपाल शिक्षक संघ पर्साका अध्यक्ष तीर्थराज यादवले आफनो टयाक्टरको नामसारीका लागि कार्यालयका प्राविधीक श्रीकान्त यादवले १५ सय रुपिया घुस मागेको आरोप लगाउनु भएको छ । नामसारीका लागि टयाक्टर बिना नै कार्यालयमा जाँदा प्राविधीक श्रीकान्त यादवले १५
सय रुपिया घुस दिए टयाक्टर नल्याएपनि नामसारी गरिदिने बताएको शिक्षक संघका अध्यक्ष यादवले जानकारी दिनु भयो । उहाँले गिन्नी मोटर्सबाट खरिद गरिएको महेन्द्रा कम्पनीको ना ४ त ३५०९ नम्बरको टयाक्टर श्रीमति सुनिता यादवको नाममा नामसारी गराउन जादा प्राविधीक श्रीकान्त यादवले घुस मागेको बताउनु भयो । प्राविधीक श्रीकान्त यादवले घुस मागेपछि आफुले कार्यालयमै टयाक्टर लिएर गएको र अर्का प्राविधीक मार्फत श्रीमतिको नाममा नामसारी गराएको अध्यक्ष यादवले जानकारी दिनु भयो । उहाँले यस बारेमा आफुले पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजियमलाइ पनि जानकारी गराएको बताउनु भयो । तर यातायात व्यवस्था कार्यालय वीरगन्जका निमित्त प्रमुख काली बहादुर भुजेलले भने यस बारेमा आफु समक्ष कसैले गुनासो लिएर नआएको बताउनु भयो ।
उहाँले सेवाग्राहीसंग कर्मचारीले घुस माग्ने कार्य गैरकानूनी भएको भन्दै अब आफुले छानबिन गरेर आवश्यक प्रकृया अगाडि बढाउने प्रतिकृया दिनु भयो ।
कागजपत्र नभए पनि सेवाग्राहीसंग घुस रकम लिएर काम गर्दै आएका छन ।