क्राइमचेक प्रतिनिधि
वीरगंज, ३० असोज
अपराध नियन्त्रण, सर्व सधारणको स्वास्थय, सुरक्षा,ला.औ. कारोबार नियन्त्रण तथा बर्डफ्लू रोग रोकथाम तथा नियन्त्रण गर्ने कार्य समेतलाई मध्य नजर गरी सर्व सधारण जनताको स्ूवास्थ्य तथा सुरक्षाको लागि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको बिषेश टोलीले मिति मंगलबार राती करिब १० वजेको समयमा जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.१९ बाईपासरोड बाटोमा अवैध रुपमा भारत बाट नेपाल तर्फ लुकाई छिपाई साईकलमा लोड गरी ल्याउदै गरेका भारत विहारमोतिहारी जिल्ला ग्राम पन्चायत महादेवा बस्ने वर्ष–२५ को संजिप साह तुरहा लाई पक्राउ गरी निजले साईकलमा लोड गरी ल्याएको ५०० वटा कुखुराको चल्ला फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पक्राउ मानिस साईकल तथा उक्त चल्ला समेत पशु क्वारेन्टाईन कार्यालय पर्सा बीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।