वीरगंज, ३० असोज ।

नम्बर एकका उम्मेदवार राजेन्द्र बहादुर अमात्यले टिका लगाएर पार्टिमा प्रवेश गराउनु भएको थियो । यसै गरि ज्योति लाल , राहित कुमार प्रजापति, सगीर मिया, विजय राम ,दिनेश राम उपदेश राम लगाय चार सय एक युवा प्रवेश गरेको कार्यक्रमका उदघोषक विजेन्द्र चौरसियाले बताउनु भयो । कर्यक्रममा पार्टि प्रवेश गरेका युवाहरुलाइ स्वागत गर्दै नेता अमात्यले नेपाली काग्रेसले जे बाल्छ त्यहि गर्छ । आगामि लोकतान्त्रिक सविधान निर्माणको लागि रुख छापमा बत दिएर काग्रेसलाइ अत्यधिक मतले बिजयी बनाउन आग्रह गर्नूृभयो । कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दे रामचन्द्र कर्मिले जनताका अधिकार र प्रजातन्त्रको लागि राजेन्द्र बहादूर अमात्यका बुबा शहिद तेज बहादुरु अभात्यको योगदान अबिसमिर्णर्ीय रहेका बताउदै अरु दलबदरु उम्मेदवारहरुको झुठो आश्वासनमा नपर्न गउलेहरुलाइ आग्रह गर्नुभएको थियो । साथै कर्मिले विभिन्न दलहरुका उम्मेदवारहरु समय पश्थिति अनुसार विभिन्न पार्टि चहारेर जनतालाइ ठगने काम गरेपनि राजेन्द्रबहादुर अमात्यको परिवार प्रजतन्त्र र लोकतन्त्रको लागि सधै जेलनेस सहदै आएको कुरालाइ स्मरण गराउनु भएको थियो । बाबु नन्द चौरसियाको सभापतित्वमा सम्मपन्न भएको कार्यक्रमको उदघोषण विजेन्द्र चौरसियाले गर्नु भएको थियो ।