वीरगंज, ३ कार्तिक । सारा जिवन राजतन्त्र र मन्डलेको रुपमा विताइसकेका नकाबधारीहरु अहिले ठुला गणतन्त्रवादि बनेर आएकोमा त्यसताबाट सावधान हुनु पर्ने धारण एक कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका छन् ।
नेपाली कागं्रेस विन्दवास्नी गाउसमितिले आयोजना गरेको आमसभाका सह
भागीहरुले व्यक्त गरेका छन् ।सभामा सहभागी वक्तहरुले विगतमा लोकतन्त्रको घाटी निमोटने ज्ञानेन्द्रको जय जय गर्ने दलवदलुहरु अहिले गणतन्त्र र लोकतन्त्रवादि मधेसीको रुपमा रुपमा भोटमागी रहेकोमा त्यसबाट सावधान हुन आग्रह गर्दै नेपाली काग्रेसको रुख छाममा मददिन आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस पर्साका पुर्व सभापति एवम क्षेत्र १का उम्मेदवार राजेन्द्र बहादुर अमात्यले नेपाली काग्रेसले जे बोल्छ त्यो गर्छ त्यसकारण सघिय लोकतान्त्रिक सविधान निमार्णको लागि आफुलाइ मतदिइ विजयी बनाउन आग्रह गर्नु भएको थियो । उहाले आफुहरुको पहिलो प्राथमिकता सविधान निमार्ण त्यसपछि आर्थिक बिकासनै आफ्नो मुख्य एजेन्डा रहेको बताउनु भयो ।
नेपाली काग्रेस विन्दवासिनि गाउ समितिका अध्यक्ष विन्देश्वर चौरसियाको
अध्यक्षतामा सम्पन्न भएको गाउ सभामा नेपाली काग्रेस क्षेत्र १का पुर्व क्षेत्रीय अध्यक्ष प्रकाश उपाध्याय,महासमिति सदस्य गोपाल कुर्मि ,नगर अध्यक्ष महमद साहवुद्दिन, रामरुप कर्मि , प्रेमचन्द्र दुवे, हरिनारायण यादव शिवम लामिछाने लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरका थिए ।
यसअघि आइतवार विहान नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्रबहादुर अमात्यले आईतबार बिहान वीरगन्ज उपमहानगपालिका वडा नम्बर १९ स्थित ईनरवामा घरदैलो कार्यक्रम गरेका छन् ।
काग्रेंसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका अमात्यले वडा नम्बर १९ अन्तर्गत ईनरवामा पर्ने घरहरुमा पुगेर मतदातासंग भेटघाट गर्दै चाडपर्वको शुभकामना आदान प्रदान गर्नुका साथै काग्रेसको रुख छापमा भोट दिन आग्रह गरेका छन । घरदैलो कार्यक्रममा जिल्ला कार्यसमिती, नगर कार्य समिती र वडा नकार्य समितीका पदाधिकारीका साथै कााग्रेसी कार्यकर्ता र समर्थकहरुको समेत उलेखनीय उपस्थिति रहेको थियो । उम्मेदवार राजेन्द्र बहादुर अमात्य लगाएत काँग्रेसी नेता तथा कार्यकर्ताहरुले सघिय लोकतान्त्रिक संविधान निर्माणको लागी काँग्रेसलाई जसरी पनि जिताउन आग्रह गर्दै भोट मागेका थिए । घर दैलो गर्दै काँग्रेसी कार्यकर्ताहरले नेपाली काँग्रेस जिन्दाबाद,जितेगा भाई जितेगा गाछी छाप जितेगा लगाएतको नारा लगाउदै चुनावी प्रचार प्रसार गरेको नेपाली कााग्रेसका वीरगंज नगर सभापति महम्मद सहाबुदिनले बताउनुभयो ।