कर तिरौा गर्व गरौा


वीरगंज, २७ पर्सा
कर तिरौा गर्व गरौा भन्ने नाराका साथ करदाता सचेतना तथा अन्तक्र्रिया
कार्यक्रम विहिवार समपन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय वीरगंजको आयोजना
र गौतम माध्यमिक विधालय, वीरगंज यूवा समाजको सहयोगमा आयोजित कार्यक्रममा
वक्तहरुले प्रवृति आफ्नैवाट परिवर्तन गर्नुपर्ने बताएका थिए । वक्तहरुले अरुले राजश्व
छलिरहेको दोषारोपन गर्नु भन्दा आफु कतिको इमनदार रहेको त्यो पनि विचार
गर्न आग्रह गरेको थियो । कर तिर्ने प्राय: विद्यालयहरुमा कर लाग्ने मात्र भर्नाको र
कम र महिनामा र निकै कम रकम देखाई कर नै नलाग्ने शिर्षकमा ठुलो रकम देखाई
कर बुझाउन आउने गरेकाले त्यस्ता विद्यालयहरुलाई कावार्हि गर्ने गरेको हुदाा
अभिलेखमा तलमाथि नगरिकन स्वच्छ मनोस्थतिले कर बुझाउन आन्तरिक राजश्व
कार्यलयका प्रमुख कर अधिकृत आर्जनु प्रसाद भट्टराईले जनकारी गराउनु भएको हो ।
उनले भने करका प्रावधानलाई सहज र सुधारका अभियानका रुपमा अगाडि बढाइएकाले
कुनै पनि विद्यालयले आफ्नो अभिलेखमा तलमाथि गर्ने वितिकै थाहापाईहाल्ने हुदाा
आ–आफनो विधालयका प्रधानाध्यापक र लेखापालले स्वच्छिक रुपमा कर बुझाई र
ाजस्व संकलनमा वृद्धि गर्नुहुन आग्रह गर्नु भएको हो ।
भर्ना शुल्क र मासिक शुल्क गरि १ प्रतिशत मात्र विद्यालयमा कर लाग्ने गरेको जनकार
ी गराउदै आन्तरिक राजश्व कार्यलय वीरगंजले आर्थिक वर्ष २०६९/२०७० मा
विद्यालयवाट ५१ लाख कर सङकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ४५ लाख ५० हजार
संकलन गरिसकेको बताएका छन् । विद्यालयवाट उठने करवाट ग्रामिण भेग र दुर्गम
जिल्लाहरुका बालबालिकाहरुलाई छात्रवृतिको रुपमा प्रदान गर्ने एवंम शाररिक
अशक्त, दृष्टिविहिन लगयत क्षेत्रम रकम लगानि गर्ने हुदां नहिचकिचाई सबै
विधार्थिलाई समान लाग्ने करमा १ प्रतिशत कर वुझाउन जिल्ला शिक्षा कार्यलयका
उप–सचिव राम विनय साहले आग्रह गर्नु भएको थियो । त्यस्तै वीरगंजमा मात्रै १५–२०
वटा भन्दावढि विद्यालय विना कर तिरि सञ्चालनमा रहेको हुदाा त्यस्ता विद्यालयहरुलाई
कार्वाहि गर्न आन्तिरिक राजश्व कार्यलय अगाडि बढनुपर्ने प्याबसनका अध्यक्ष इमादुन
अहमदले आफ्नो धारण राखनु भएको थियो । कार्यक्रममा पत्रकार महांसंघ पर्साका
उपाध्यक्ष ध्रुव साह, गौतम माध्यमिक विधालय वीरगंजका प्रधानाध्यापक सोनम
लामा, चार्टड एकाउन्टेन्ट राजेन्द्र कुमार लाल दास, कर अधिकृत विमल सापकोटा, वीर
गंज युवा समाज पर्साका अध्यक्ष कमल चौगाई त्यसैगरि विधासदन मावि, ज्ञानज्योति
मावि, मुनलाईट मावि, एनजल ईन्टरनेशनल मावि, कदामवरी मावि लगायतका प्र
धानाध्यापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम वीरगंज
युवा समाज पर्साका सचिव दिलिप राज कार्किले गरेका थिए । कार्यक्रम आन्तरिक राजश्व
कार्यलयका प्रमुख कर अधिकृत आर्जनु प्रसाद भट्टराईको सभापतित्वमा समपन्न भएको

थियो ।

SHARE THIS

Author:

Facebook Comment