वीरगंज, ०८ भदौ ।
विशेष सुचनाको अधारमा जिल्ला प्रहरी का बाट खटि गएको टोलीले जि. पर्सा बी.उ.म.न.पा वडा नं.१० घण्टाघर स्थित विभिन्न होटल तथा लजहरुमा समाजमा नकरात्मक विकृती फैलाउने खालका कृयाकलाप गरी अश्लिल प्रर्दशन तथा वेश्यावृती गर्ने गराउने निम्न राजेश चौधरी, राजेश गेष्ट हाउसका संचालक प्रकाश पाठक, रामाकान्त चौधरी, नाम परिवर्तन उमा मैनाली, पन्नालाल राम, नाम परिवर्तन नगमा खातुन, ईमाम हुसेन, नाम परिवर्तन मुना देवी राम व्यक्तिहरु र लजहरुका संचालक समेतलाई फेला पारी पक्राउ गरीजिल्ला प्रहरी कार्यलय मा ल्याई केही सार्वजनिक (अपराध तथा सजाय) ऐन २०२७ अन्र्तगत कारवाही अगाडी बढाईएको छ ।