ड्ड मिति २०७०/०४/१४ गते मजकुर महानगरीय प्रहरी प्रधान कार्यालय काठमाण्डौको च.नं. १०० मिति २०७०/०४/१३ गते खोजतलास गरी दिने सम्बन्धमा पत्र प्राप्त भएको ।
ड्ड सो पश्चात् सोही दिन बीरगंजस्थित कैलाश होटलमा गई बुझ्दा नीज लक्ष्मीकान्त मिश्र भन्ने व्यक्ति २०७०/०४/०७ देखि सोही होटलको १०५ नं. रुममा ४/११ गते बेलुकी १९:५५बजतिर चेक आउट भई काठमाण्डौ जान्छु भनी हिंडेको भन्ने होटेल मेनेजरबाट बुझिएको ।
ड्ड तत्पश्चात् निज घरमा सम्पर्कमा नआएपछि निजको छोराले खोजतलास गर्दै जाादा यस कार्यालयमा म.प्र.प. काठमाण्डौको पत्र सहित खोजतलासको लागि आउनु भएको ।
ड्ड मिति २०७०/०४/११ गतेबाटनै सम्पर्कविहीन देखिएको ।
ड्ड उक्त दिन होटलबाट चेक आउट हुादा दिपंकर दत्त भन्ने व्यक्तिसमेत सागै रहेको र सागै होटलको वील तिरी सागसागै बाहीर निस्केको ।
ड्ड होटलबाट निस्किनासाथ जि. पर्सा भवानीपुर – ६
बस्ने वर्ष ४० को किरानी साह वानियाले चलाई ल्याएको ग्।ए। नं. को सेतो रंगको टाटा सुमोमा अन्य जि. भवानीपुर –६ बस्ने वर्ष ३५ को राधेश्याम सिंह र एै. ४ बस्ने लाल विहारी राउत कुर्मी उर्फ रुसी र एै.एै. बस्ने वर्ष अ. ४०को मुटुक सिंह समेत चढी आएको उक्त गाडीलाई दिपंकर दत्तलै कैलाश होटलनेर बोलाई मृतक लक्ष्मीकान्त मिश्र र आफूसमेत उक्त गाडीमा चढी विरगंजकौ पावर हाउस चोकहुादै ड्राइपोर्ट जाने बाटोतर्फ लगी भवानीपुर गा.वि.स. स्थित सौराह नहरमा गाडी रोकी हात राधेश्याम सिंहले समातेको, मुटुक सिंहले डोरीले घााटीमा कसी मारिदिएको ।
ड्ड त्यस पश्चात् १ कि.मि. टाढा मनियारी गा.वि.स. स्थित भेडाहा भन्ने स्थान लगी मुटुक सिंह, राधेश्याम सिंह र लालविहारी राउत कुर्मी मिली घााटी काटेको ।
ड्ड सो स्थानभन्दा सय मिटर टाढा टाउको लगी माटोमा गाडेको, शरिरको भाग सोही स्थानमा झाडीमा फालेको ।
मिति २०७०/०४/११ गतेबाट बीरगंजस्थित होटल कैलाशबाट चेक आउट भई दिपंकर दत्तसाग बाहिर निस्केका जिल्ला महोत्तरी घर भई हाल ल.पु.उ.म.न.प. महालक्ष्मीस्थान बस्ने बर्ष अ. ६०को लक्ष्मीकान्त मिश्र सोही दिन सााझ अन्दाजी ७ बजेबाट हराइरहेका हुादा खोजतलास गर्दै जाादा मिति २०७०/०४/ गते जिल्ला पर्सा मनियारी गा.वि.स. स्थित भेडाहा भन्ने ठाउामा टाउको नभएको सडी गली सकेको मृतक लाश वेवारिशे अवस्थामा फेला परेको ।
अनुसन्धान गर्दै जाादा मिति २०७०/०४/२७ गते केही शंकाष्पद व्यक्ति पक्राउ गरी सोधपुछ गर्दा निजहरुको वयानको आधारमा मनियारी गा.वि.स.को भेडाहा भन्ने ठाउामा मृतक लाशको टाउको गाडेको छ भन्ने वयान दिए पश्चात् निजहरुलाई लिई सो स्थानमा गई माटो खनी हेर्दा टाउको फेला पारी परीक्षणको लागी ना.उ.क्षे. अस्पतालमा पठाइएको अन्य अनुसन्धान भईरहेको ।
अभियुक्तहरु
१. लाल विहारी राउत कुर्मी (रुसी) – ४०, भवानीपुर –४, पर्सा
२. राधेश्याम सिंह ९ह्( उयष्अिभ० –३५, भवानीपुर –६, पर्सा
३. किरानी शाह वानिया –४० , भवानीपुर –६