७ असार, काठमाडौं ।
महाकाली नदिले बिजोग बनाएको दार्चुला हेर्न जान एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग हेलिकप्टर माग गरेको दिन पूर्व राजा ज्ञानेन्द्र शाहले भने ब्यक्तिगत रुपमा बाढी प्रभावित क्षेत्रका नागरिकको लागी २५ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बुहारी हिमानीको नामबाट खोलिएको हिमानी ट्रष्ट’मार्फत पूर्व राजाले २५ लाख सहयोग गर्नुभएको हो ।
तरार्इको धार्मिक भ्रमणमा रहनु भएका पूर्व राजा शाह शुक्रवार वीरगंजबाट सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग भोलि प्रदान गरिने भएको छ ।
बाढी पिडितलाई सहयोग गर्नुभएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाहले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न समेत सबैसँग आग्रह गर्नुभएको छ ।