अजय यादव÷
वीरगंज÷सुर्योदय युवा
क्लवको १९
औँ वार्षीक
साधारणसभा सम्पन्न भएको छ । पर्साको बागेश्वरी
तित्रौना गा.बि.स.
मासम्पन्न साधारण सभामा गत आर्थीक
वर्षको आय
व्यय प्रस्तुत
गरीएको थियो
। साधारण
सभामा सस्ंथागत
कोषाध्यक्ष पन्नालाल तेलिले ८६,१६,६७८ रुपैयाको
आय व्यय
विवरण प्रस्तुत
गर्नु भएको
सस्ंथाका लेखापाल
मनोज यादवले
बताउनु भयो
।कार्यक्रममा गाविसका निवर्तमान अध्यक्ष
अर्जुन गिरी,
नेपाली काँग्रेसका
नेता शँकर
राय भट्,
समाजसेवी कृपा
नारायण यादव
लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको
थियो ।सँस्थापक
अध्यक्ष लोकनारायण
यादवको अध्यक्षतामा
कार्यक्रम सम्पन्न भएको थियो ।
(क्राइम चेक साप्ताहिकमा
२०६९ चैत्र १ गते प्रकाशित)