पर्बत सेवा समाज नेपालको स्थापनाकालको अबसरमा आर्थिक सहयोग

दिपीका भुसाल
इजरायल
सम्पूर्ण पर्बतेलीको यौटै छ नारा जन्म भुमि बिकास गर्ने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ स्वोदेश तथा प्रदेशमा अध्यान , ब्याबसायी रोजगार आधि इत्यादिले रहेका प्रबासि हरुलाई संघगठित गर्दै मातृ भुमि सम्मुनती र दुखि पिडित असहाय एबम दैबी प्रकोप पिडित हरुको लागि सहयोग पुराउने उदेश्यले नब स्थापित पर्बत सेवा समाज नेपालको स्थापनाकालको अबसरमा आर्थिक सहयोग गरेको छ !  पर्बत सेवा समाज नेपालको  पहलमा समाजकी आजिबन सदस्य  हिमाली गुरुङको बिषेस सक्रियता आगो निभाउन जादा घाइते बनेका रबिन गुरुङ लाइ उपचारको लागि आर्थिक सहयोग गरेको हो   !

पर्बतको पन्चासेमा लागेको  आगो नियन्त्रण गर्न जाँदा घाईते बनेका आर्थर डाँडाखर्क ६ घर भई राम्जा देउराली ४ बस्दै आएका रबिन गुरुङ अस्पतालले तोकेको रकम बुझाउन नसक्दा जीवन मृत्यूको दोसाँधमा  परेका थिए !
आगो निभाउन जादा भिर बाट खसेको ढुंगाले लागेर गम्बीर घाइते भएका गुरुङ्ग  पोखरा स्थित  मणिपाल अस्पतालमा उपचारको लागि आर्थिक समस्या भए पछि  घाइते गुरुङ परिवारले  सहयोगको लागि अपिल गरेको हो   !  पर्बत सेवा समाज नेपाल साखा इजरायलमा रहेका समाजका आजिबन सदस्य एबम इजरायलमा रहेका सहयोगी ब्याक्ति हरु दूवारा संकलित ७६ हजार  ६ सय  पर्बतको राम्जा रापू ४ निवासी सन्तोष गुरुङ दूवारा  पिडित रबिन गुरुङ लाइ हस्तान्तरण गरिएको छ !
सहयोगी हरुको नामवाली
१ हिमाली गुरुङ २०० सेकल
२ शिमा गुरुङ २०० सेकल
३ उजेली कुमारी गुरुङ २०० सेकल
४ डिक कुमार गुरुङ १२० सेकल
५ इश्वोरी खड्का १०० सेकल
६ मनिता लिम्बु १०० सेकल
७ निर्मला भटराई १०० सेकल
८ दिपिका भुसाल १०० सेकल
९ माया घले १०० सेकल
१० सावित्रा गौतम १०० सेकल
११ तारा गुरुङ ५० सेकल
१२ चन्द्र पुन १०० सेकल
१३ ओबी भुसाल १०० सेकल
१४ टंकराज पौडेल १०० सेकल
१५ कबिता गुरुङ १०० सेकल
१६ देबी शर्मा १०० सेकल
१७ भोज राज छेत्री २०० सेकल
१८ दिल कुमारी गुरुङ १०० सेकल
१९ सावित्रा भुसाल ५० सेकल
२० कल्पना गुरुङ १०० सेकल
२१सारा गुरुङ १०० सेकल

SHARE THIS

Author:

Facebook Comment