पदम खतिवडा
फुललेझै मान पाओस जिवनले नयाँ वर्षमा
शुख शान्ती छाओस जिवनले नयाँ बर्षमा
आइलाग्ने शत्रुहरूपनि आफै मासिएर जाउन
सपना पूरागर्दै जाओस जिवनले नयाँ वर्षमा
रमाइला पलहरूलाई साथमा लिएर सधै भरी
संघर्ष को मैदानमा नआओस जिवनले नयाँ बर्षमा
हरेक दु:ख लाई पोकोपारी खाडलमा मिल्काई
शुखका ती पल ल्याओस जीवनले नयाँ बर्षमा
यसपालिको नव२०७३सालमा जस्तै सधैभरी
शुभकामना दिन भियाओस जिवनले नयाँ बर्षमा
इलाम चुलाचुली
हाल दोहा कतार
फुललेझै मान पाओस जिवनले नयाँ वर्षमाशुख शान्ती छाओस जिवनले नयाँ बर्षमा
आइलाग्ने शत्रुहरूपनि आफै मासिएर जाउन
सपना पूरागर्दै जाओस जिवनले नयाँ वर्षमा
रमाइला पलहरूलाई साथमा लिएर सधै भरी
संघर्ष को मैदानमा नआओस जिवनले नयाँ बर्षमा
हरेक दु:ख लाई पोकोपारी खाडलमा मिल्काई
शुखका ती पल ल्याओस जीवनले नयाँ बर्षमा
यसपालिको नव२०७३सालमा जस्तै सधैभरी
शुभकामना दिन भियाओस जिवनले नयाँ बर्षमा
इलाम चुलाचुली
हाल दोहा कतार
Nepalese Rupee Exchange Rate