-मीन बहादुर थापा
कमल थापा को बारे मा जति पनि कुरा हरु छन् ति सुने का सुनिएका र पढेका होइनन, कसै ले उनि प्रति आरोप पनि लगाएको होइन | उनै ले ब्यबहारिक रुप वर्तमान अवस्था मा गरेका वा गरिरहेका छन् जसरि ऐना अगाडी उभिदा आफ्नो अनुहार जस्ताको तेस्तै देखिन्छ अहिले कमल थापा को राजनैतिक चरित्र तेसरिनै छर्लंग देखिएको छ | राजा लाइ दुश्मन ठान्ने धर्म लाइ अफिम भन्ने सकभर आफु हरु ले सके लोकतन्त्र ,प्रजातन्त्र लाइ एक्कल कमुनिस्ट दल ले शासन गर्न सके तेसै लाइ बिस्वो को उत्कृस्ट जनता को शाशन प्रणाली ठान्ने जस्तै उतर कोरिया मा छ |
तेस्ता गैर प्रजातान्त्रिक दल हरु संग सहबास गरेर संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र को म पक्षपाति हु भन्ने | बर्तमान अवस्था मा कमल थापा र खड्ग ओली को सम्बन्ध भने को एउटा मालिक र नोकर सो सरह जस्तो हो | कुनै पनि नोकर वा कामदार ले मालिक को घर मा मालिक ले अराए भन्दा आफ्नो खुसि ले केहि पनि गर्न सक्दैन तेही बराबर छ | यदि नोकर ले आफ्नो खुसि ले कुनै काम गर्यो भने नोकरी बाट निकाली दिन्छ अहिले कमल थापा को राजनैतिक अवस्था हसियत भने को यहि बराबर हो | पहिले अहिले कमल थापा ले जति पनि सहि रुप मा हिन्दु राष्ट्र ,संबैधानिक राजतन्त्र भन्ने हरु जति लाइ अनुशाशन को कार्बाही गरे र गर्दै छन् यो बाट स्पस्ट हुन्छ उनि कार्यकर्ता र जनता को बीच मा जादा हिन्दुवादी .राजाबादी हुने भित्रि रुप मा भने समाप्त पार्ने ज्वलन्त उदारहण केशर बहादुर बिष्ट लाइ कार्बाही गर्नु ले उनको असली चेहेरा उदांगो भए को छ | हास उठ्दो र उदेग लाग्दो कुरा के भए को छ भने उनि त निबस्त्र त भए कै छन् तर नाङ्गे झार भएको मानिस को पछि अझै आफु हरु समेत नांगिन लाइ हुल बाधेर कुदने कमल थापा ले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र स्थापना गरि दिन्छ भनेर होस् र चेतना गुमाएर दौडिने मनुवा हरु देखि दया लगेर आउने गर्छ | यदि नेपाल मा राम्रो मानसिक उपचार केन्द्र भए निसुल्क उपचार को व्यवस्था गरि दिनु जस्तो | यदि हामी नेपाल लाइ हिदु राष्ट्र र संबैधानिक राजतन्त्र भएको हेर्न चाहान्छौ भने आजकै दिन देखि कमल थापा ले नेत्रित्वो गरेको राप्रपा नेपाल पार्टी लाइ संघिय गणतन्त्रबादी धर्म निरेपेक्ष दल हरु को कित्ता मा राखी कमल थापा को भ्रम बाट मुक्त भै सम्पूर्ण हिन्दुवादी हरु ले अर्को शसक्त राष्ट्रबादी हिन्दुवादी प्रजातन्त्रबादी दल को गठन गरि आन्दोलन मा जानु को विकल्प छैन |