पदम खतिवडा
बहत्तरको जस्तो यहाँ साल नआवोस
त्यहीबेलाको जस्तो यहाँ काल नआवोस
भुकम्प अनी हावाहुरी असिना र पानी
पोहोर जस्तो यहाँ कुनै छाल नआवोस
औषधी पनी नदिएर जन्तालाई सताउने
भारतको जस्तो यहाँ कुनै जाल नअावोस
आफ्ना स्वार्थ पुरागर्न गरिवका छोरामारी
नाकाबन्ध जस्तो यहाँ पर्खाल नआवोस
अहिलेका नेता हरु भष्टचारमा व्यस्त सधैं
भाबीआउने नेतालाई यहाँ गाल नआवोस
इमाम चुलाचुली
हाल दोहा कतार
बहत्तरको जस्तो यहाँ साल नआवोस
त्यहीबेलाको जस्तो यहाँ काल नआवोस
भुकम्प अनी हावाहुरी असिना र पानी
पोहोर जस्तो यहाँ कुनै छाल नआवोसऔषधी पनी नदिएर जन्तालाई सताउने
भारतको जस्तो यहाँ कुनै जाल नअावोस
आफ्ना स्वार्थ पुरागर्न गरिवका छोरामारी
नाकाबन्ध जस्तो यहाँ पर्खाल नआवोस
अहिलेका नेता हरु भष्टचारमा व्यस्त सधैं
भाबीआउने नेतालाई यहाँ गाल नआवोस
इमाम चुलाचुली
हाल दोहा कतार
Nepalese Rupee Exchange Rate