राम ढुंगाना ' अल्पमत'
पृथ्वीनारायण शाह विस्तारवादी थिएनन्, रास्ट्र निर्माता थिए !
नेपाल कुनैपनि साम्रज्यवादी मुलुकहरुको दास भएन । आज हामी सम्पूर्ण नेपालीहरुले गर्ब गर्न लायक कुरा भनेकै यहि मात्रै हो ।
बिदेशमा बस्ने या काम गर्ने हामी नेपालीहरुलाई कुनै बिदेशीले तिमीहरुले स्वतन्त्रता दिवस कहिले मनाउँछौ भनेर प्रश्न गर्दा हामी संग कुनै जवाफै हुँदैन । अझ कति धेरै नेपालीहरुलाई स्वतन्त्र दिवसको अर्थ थाहा नहुन सक्छ । किनकि नेपाल कहिल्यै कसैको गुलाम बनेन । हामी सधै स्वतन्त्र नै रह्यौ र हामीहरु न कसैको दास बनेर रह्यौ न कसैको गुलाम । त्यसैले नेपालले कहिल्यै स्वतन्त्र दिवस मनाउँदैन ।
हामीमाथि साम्राज्यबादी र बिस्तारबादि मुलुक बेलायतले आक्रमण गरेर पनि जित्न सकेन । बडामहाराजधिराज पृथ्बीनारायण शाहले टुक्रा- टुक्रा बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर नेपालको निर्माण नगरेका भए आज हामी सदियौ देखिको आधुनिक नेपालका स्वतन्त्र नेपाली भनेर गर्ब गर्न सक्ने नेपालीको हैसियतमा हुने थिएनौ । छिमेकि देश भारतले जस्तै प्रत्येक बर्ष बेलायतबाट स्वतन्त्र भएको उपलक्ष्यमा स्वतन्त्रता दिवस मनाइराखेका हुन्थ्यौ ।
नेपाल एकीकरण हुनुभन्दा अगाडि तत्कालीन अन्य राज्यका राजाहरु मोजमस्ती र जनताँहरु माथि शासन गरेर रमाउँदै सुखी र बिलासी जिबन बिताएर बसिरहेको बेलामा स्व. बडामहाराजधिराज पृथ्वीनारायण शाह हातमा तरबार बोकेर नेपाल एकिकरणको लागी गोर्खा राज्यबाट निस्केका थिए ।
एक कुशल नेतृत्वकर्ता, दुरदर्शी, बहादुर र उच्च हिम्मत भएका चतुर ब्यक्तित्व थिए पृथ्बीनारायण शाह ।
तत्कालीन गोरखा जस्तो सानो , कमजोर र आर्थिक अबस्था पनि राम्रो नभएको राज्यका राजा पृथ्बीनारायण शाहले तुलनात्मक रुपले सार्है बलिया मानिएका मकवानपुर, नुवाकोट लगायत उपत्यकाका तिन बलिया राज्यहरु काठमाण्डौ, ललितपुर र भक्तपुरमाथि धावा बोलेर बिजय हासिल गर्नु चानचुने कुरा थिएन । यो एउटा कुशल क्षमतावान् र युद्द कौशलमा निपुण र सेना परिचालनमा देखाएको महत्वपुर्ण सुझबुझले मात्रै सम्भब भएको हो ।
बिभिन्न लडाँइमा गोर्खा राज्य पराजित हुँदा आफ्नै ज्यान समेत पटक- पटक जोखिममा पारेर लक्ष्य प्राप्ति बाहेक अन्य कुराँमा ध्यान नदिइ आजको बिशाल आधुनिक नेपाल एकिकरण भएको हो ।
पृथ्वीनारायण शाहले सुरुमा गोर्खा राज्य विस्तार गर्ने महत्त्वाकांक्षी योजना लिएर नुवाकोटमाथि आक्रमण गरे पनि पछि बनारस पुगेको बेलामा भारतीय राजाहरूको अंग्रेजको कारणले गर्दा नाजुक अवस्था देखेपछि उनी बेलायती उपनिवेशवादका विरुद्ध लड्ने अठोट गरेका थिए ।
पृथ्वीनारायण शाह विस्तारवादी थिएनन्, बरु आर्थिक क्रान्ती र बिकाशका पक्षधर थिए । यो बारेमा बिभिन्न समयमा स्वतन्त्र इतिहासकारहरुले बिना पुर्बाग्रह लेखेका छन् । उनका दिब्योपदेश र आर्थिक क्रान्तिका लागी तत्कालिन समयमा प्रतिपादन गरेका कुराँहरु आजको दिनमा पनि उत्तिकै महत्व र समय सान्दर्भिक छन् ।
१) उनले विदेशी कपडा लगाउन मनाही गरेर आफ्नो देशमा कपडा बुन्न जान्नेले अरुलाँइ सिप सिकाँइ कपडा उत्पादन गर्न लगाँउनु भनेका थिए ।
२) खानी भएका ठाउँमा गाउँ भए गाउँ अन्यत्र सारेर खानी चलाउन अादेश दिए ।
३) विदेशी नाचगान र रामरमितामा नभुल्नु, आफ्ना रमाँइलोको लागि तीन सहर नेपालका नेवारहरूको नाच झिकाई हेरेर मनोरन्जन लिनु ।
यिनीहरूलाई दिएको नगद आफ्नै देशमा रहन्छ, भनेर देशको पैसा बाहिर जान रोकेका थिए ।
४) देशको जडिबुटि बिदेश लगि बेचेर देशमा नगद भित्र्याउनु भन्थे ।
५) बेलायती उपनिवेश बादिहरु बेयापारिको रुपमा सियो बनेर आउने पछि फालि बनेर निस्कने भन्दै त्यस्ता ब्यापारीहरुलाई नेपाल छिर्नै नदिने ।
६) घुस दिने र खाने दुबै देशका दुश्मन हुन् ।
७) आफ्नो खर्च आफ्नै उत्पादनबाट धान्ने शिक्षा दिने ।
पृथ्बीनारायण शाह माथि लागेको सबैभन्दा ठुलो गम्भीर र अपत्यारिदो आरोप भनेको किर्तिपुरका नेवारहरुको सत्र धार्नि नाक काटेको कुरा । तत्कालिन समयमा किर्तिपुरको जनसंख्या कति थियो ? ति मध्ये कति प्रतिशत नेवारहरु थिए ? उनले काट्न लगाएका सत्र धार्नि नाकको तौल कसले र कसरी तौलियो ? सत्र धार्नि नाक पुग्ने जनसंख्या किर्तिपुरको छदै थिएन । त्यसैले यो आरोप सिर्फ पुर्बाग्रहि ढंगले लगाइएको आरोप हो ।
आफूले जितेका तीन सहर नेपालका नेवारहरूको संस्कृतिको सम्मान गर्ने राजाले कसरी त्यस्तो गर्न सक्लान् ? अपत्यारिलो कुरा ।
पृथ्बीनारायण शाहले एककिरण गरिदिएको राज्यमा बसेर उनकै बिरुद्द नराम्रो नभनौं । उनको उच्च सम्मान गरौ । हाम्रो लागी नेल्सन मण्डेला र माहात्मा गान्धी भन्दा प्यारा र महत्वपुर्ण स्व. बडामहारजधिराज रास्ट्र निर्माता पृथ्बीनारायण शाह हुन् । घर- घरमा यिनको तस्बीर झुन्ड्याँउ र उनको तस्बीर अगाडि झुकेर श्रद्दा र सम्मान प्रकट गरौ ।
हाल -: इजरायल , तेलअभिब !