–मिनबहादुर थापा
नेपाल मा अहिले जे भईराखेको छ नि तियो अरु बाट नभएर आफु दुवारा नै स्र्जित रोग हो | संघिय गणतन्त्र धर्म निरेपेक्ष को नशा युक्त मादक पदार्थ सेवन गर्ना ले सबै गणतन्त्रबादी नेता देखि उनका दास मनिसिकता भएका कार्यकर्ता र तथाकथित बुद्दि जीबी हरु लठ भएर राम्रो नराम्रो छुट्याउन नसक्ने अवस्था मा पुगेका छन् | मैले एउटा भखरै मात्रै डिस कभरि च्यानेल मा द्रिस्य हेरे को थिए | जंगल मा एउटा यस्तो रुख हुँदो रहेछ जसको फल खानाले चाहे हाती होस् ,चाहे सुँगुर ,चारा च्रुंगी या बाँदर जुनसुकै जनावर ,पशु ,पन्क्षि लाइ तियो फले को फल या झरेको फल खाना ले सबै पशु पन्क्षि नशा ले लठ भएर कोहि निदाउने कोहि बेहोस हुने कोहि हिड्नै नसक्ने हुँदा रहेछन | तियो दृश्य हेर्दा मलाई आनन्द भन्दा पनि चाख लाग्यो अनि हाम्रा देश का नेता देखि कार्यकर्ता अनि तथाकथित बुद्दि जीबी हरु लाइ सम्झे ठ्याकै तिनै जनावर ,पशु ,पन्क्षि को याद आयो| अहिले यहि अवस्था मा हाम्रा देश का नेता कार्यकर्ता र तथाकथित बुद्दि जीबी हरु छन् जस्तो मलाई लागेको छ | आखिर वर्तमान अवस्था मा यिनी हरु ले गरे को काम को बिरोध बनाएको संबिधान को बिरोध गर्ने काम के राजा ज्ञानेन्द्र ले गरेका छन् त ? या हिन्दुवादी हरु ले गरेका छन् त ? मुलुक भित्र का कुन शक्ति हरु ले गर्दा आज यिनी हरु अपाङ्ग जस्ता भएका छन त ? भन्दा आफु ले नै जन्माएका जातिवादी क्षेत्रियबादी का कारण आज यिनी हरु यो दुर्गति मा पुगे का छन् जस्तो मलाई महसुस भएको छ | आज भारत लाइ जति गाली गरे पनि चिन संग जति नै मित्रता गांसे पनि ,इसाई को जति नै आराधना गरे पनि यो आफै दुवारा सृजित रोग ले छोड्ने वाला छैन | बरु अझ नशा मा चुर भएर आफु लाइ असली राष्ट्रबादी को बिल्ला लगाउन का लागि क्षेमेकि राष्ट्र लाइ सत्तो सराप गर्ना मा तछाड र मछाड गर्ना मा ब्यस्त छन् | अफसोच नेपाली जनता भोक भोकै छन् फगत यिनिहरु को खोक्रो राष्ट्रबाद का लागि | राष्ट्रबाद भने को के हो? जसले राष्ट्र अर्जियो उसै को इतिहांश समाप्त पर्नु राष्ट्रबाद हो ? राष्ट्र को पहिचान समाप्त पार्नु राष्ट्रबाद हो ? राष्ट्र का परमपरा ,धर्म सस्कृति भेष भुष भाषा समाप्त गर्नु राष्ट्रबाद हो ? देश का चिनारी एका एक गरेर खतम गर्नु कुन राष्ट्रबाद ? बिदेशी धर्म सस्कृति लाइ स्थापित गर्नु कुन राष्ट्रबाद हो ? नेपाल राष्ट्र लाइ उभो लगाउने कुनै पनि काम नगर्ने अनि आफु लाइ राजा प्रिथिबी नारायण शाहा भन्दा पनि ठुलो राष्ट्रबादी देखाउने ? यि यिनी हरु का निच कुकर्म का कारण आज नेपाल राष्ट्र भीरको चिन्डो उँदो न उभो भएको छ | यिनिहरु का कारण देश बिखन्डन हुने अवस्था मा छ तैपनि यि अझै मेरो गोरु को बार्है टक्का भन्न छाडेका छैनन् | अब नेपाल राष्ट्र लाइ बचाउने हो भने संघिय गणतन्त्र धर्म निरेपेक्ष बाट संबैधानिक राजतन्त्र र संसदीय शासन व्यवस्था र हिन्दु राष्ट्र नेपाल मा रुपान्तरित गर्नु को विकल्प छैन |