–मिन बहादुर थापा
बिद्या जी देश को रास्ट्रपति | रास्ट्रपति हुना ले नै यत्रो होहल्ला भएको हो | बिद्या नाम गरेका महिला जनकपुर रामजनुकी मन्दिर मा दर्शन का लागि कति जानछन् जान्छन कति |कसलाई मतलब मतलब राखेर पनि के साध्य | बिद्या जी त्यहाँ जादा दुइटा कुरा ले गर्दा बिरोध भए जस्तो मलाई लागेको छ | पहिलो कुरा नेपाल भखरै मात्रै संबिधानतह हिन्दु राष्ट्रबाट जसले जे भने पनि इसाई राष्ट्र हुन् बामे सर्दै छ तेस्को बिरोध स्वरुप उनको बिरोध भएको हो |दोस्रो कुरा मदेशी दल माथि एमाले नेता तेस्मा पनि ओली जी को रुखो सोभाब र बिद्या जी ले पनि रास्ट्रपति हुनु अगाडी बेला बेला मा ओली जी संग ह मा ह स्वर मिलाएका कारण ले हुन् सक्छ | चाहे जे होस् ओली जी बिद्या जी प्रधान मन्त्रि ,रास्ट्रपति भए पछाडी राष्ट्र देव पशुपति नाथ को मन्दिर मा पूजा अर्चना का लागि गए गएनन् तियो पनि हामी ले जान्नु पर्ने हुन्छ | यदि वहा हरु लाइ देश प्रति नेपाली जनता प्रति र हिन्दु धर्म प्रति अलिकति पनि स्नेह श्रधा थियो भने किन घर अगाडी को पशुपति नाथ मन्दिर मा जानु भएन? अहिले नै यो अवस्था मा मधेश को मुटु भनिने जनकपुर को रामजनुकी मन्दिर नै किन छनौट गरियो जब त्यहाँ मधेश आन्दोलन ले आफ्नै आकार रुप लिसकेको छ | तेसर्थ वर्तमान अवस्था मा जानी जानी जनकपुर को राम जनिकी मन्दिर मा जानु भने को आन्दोलन कारी लाइ हिन्दु धर्म को आड मा जिस्क्याउन जानु हो | यसबाट के देखिन्छ भने हिन्दु धर्म माने जस्तो पनि देखिने आन्दोलनकारी हरु ले बिरोध गरे पुरै मधेश को आन्दोलन वदनाम हुने | देश को रास्ट्रपति जस्तो पद मा भएको मानिस जादा एमाले र सरकार का प्रमुख हरु संग भाला कुशारी भए को छैन होला त ? अबस्य भए को छ | तेस पछि जुन क्रिया प्रतिक्रिया जनमानस मा आएका छन् धेरै घटिया पूर्व योजना अनुरुप का छन् | रास्ट्रपति मन्दिर प्रवेश गरे पछाडी जुन तोड फोड फैरिंग र हुने नहुने मन्दिर परिसर मा भए यस लाइ सरसफाई गर्ने काम लाइ पूर्व योजना अनुरुप कता न कता एकल महिला ,बिदुवा ,सिदुवा मा लगेर जोडियो | जुन कुरा ले गर्दा सरकार लाइ वर्तमान अवस्था मा सहानुभूति मिलोस | तर जे होश यो रास्ट्रपति को भर्मण ले मधेश बादी आन्दोलन लाइ त आगो मा घिउ थापेकै छ अब हिन्दु राष्ट्र नेपाल चाहने लाइ पनि उठ्नु जुट्नु र सोच्नु पर्ने अवस्था सिर्जना गरे को छ |