– मिन बहादुर थापा
नेपाल का फूटबल खेलाडी का कप्तान सगार थापा लगाएत अरु खेलाडी हरुले फूटबल खेलमा बिपक्ष हरु संग पैसा लेनदेन गरि खेल फिक्सिंग गरेका कारण नेपाल र नेपाली को शिर निहुरिएको छ | यो घिर्णित कार्य मात्रै नभएर राष्ट्र र नेपाली जनता प्रति ठुलो क्षमा गर्न नसकिने अपराध पनि हो | अब यस्ता गद्दार ,धोकेबाज खेलाडी लाइ कुनुनी दयेरा मा ल्याई दण्ड सजाय दिनै पर्ने हुन्छ भबिस्य मा फेरी यस्ता गद्दार हरु हाम्रो देश का विभिन्न खेल का निकाय मा नजन्मिउन |तर यिनी हरु ले त एउटा खेल लाइ फिक्सिंग गरे एउटा खेल मा हाम्रो देश पछि पर्यो भबिस्य मा अरु नया खेलाडी उत्पादन गरि फेरी फूटबल खेल लाइ अगाडी बढाउन सकिएला | तर हाम्रा देश का नेता हरु ले देश र देश को राजनैतिक व्यवस्था लाइ नै ०६३ साल पछाडी दिल्ली मा १२ बुदे सम्जौता गरि बिदेशी भनौ भारतीय भनौ उनीहरु को उपस्थिति मा फिक्सिंग गरेका थिए जुन फिक्सिंग ले गर्दा बिदेशी धर्म को जता ततै बिगबिगी भएको छ स्वदेश को धर्म सस्कृति को अन्त्य भएको छ | अहिले बने को संबिधान मा नेपाल राष्ट्र अर्जिने नाएक देखि राष्ट्रका गौरब पहिचान हरु लाइ लेख्न सकिएन अहिले नाकाबन्दी को नाटक ले महंगी अशान्ति हत्या हिङ्गसा आम नेपाली ले खेप्नु परेको छ जातिय्बाद र क्षेत्रियता ले देश बिखन्डन हुने क्रम मा उन्मुख भै रहे को छ | नेपाल को आत्मा अस्तित्वो डाडा को जुन भएको छ देश का सिमाना का स्तम्भ हरु भत्किदै छन् | यहि दिल्ली को १२ बुंदे सम्जौता गरेर नेपाल र नेपाली लाई फिक्सिंग गर्ने ठालु हरु नै आज ठुला राष्ट्रबादी भएका छन् एउटा राष्ट्रबादी हारे अर्का राष्ट्रबादी ले जिते जितने राष्ट्रबादी भयो हर्ने देशद्रोही भयो नेपाली जनता कुहिरो को काग बनेका छन् , जो चोर उसै को ठुलो स्वोर भएको छ | हिजो सम्म कुर्सि मा नपुगुन्जेल नाकाबन्दि हो झुक्दैनौ साइकल मा चढछौ भन्ने राष्ट्रबादी हरु अहिले पारबहान को समस्या हो भन्दै छन् नेपाली जनता मर्ने मरी रहेका छन् रुने रोहिरहेका छन् | जितने र हार्ने राष्ट्रबादी फेरी राजनैतिक फिक्सिंग मा लागिरहेका छन् यो खेल को अन्त्य कहिले होला? कसले गर्ला ? अब मेरो बुझाई मा दिल्ली को १२ बुंदे राजनैतिक फिक्सिंग लाइ समाप्त नपारे सम्म नेपाल र नेपाली को अवस्था यहि नै रहने छ यसको अन्त्य नै नेपाल को असली राष्ट्रबाद हो भन्ने सबै ले बुझौ |