– प्रवीणराज वैद्य

आदरणीय नेपाली दाजु–भाइ, दिदी–बहिनी, आमा–बुबाहरु ।
पृथ्वीनारायण शाहले देश जोडेको हुनाले नेपालको शाहबंशलाई आजको भ्रष्ट विकृत नेताहरुले नेपाल राष्ट्रको एकताको शत्रुका रुपमा जनता जनता बीच झुठो कुराहरु फैलाउँंदै आएको थियो र अन्त्यमा नेपाली राजपरिवारको बंश समेत खत्तम पारियो जब जनता चुप लागेर बस्यो । शाहबंशले नेपालीको धर्म, संस्कृति, रितिथिति, सभ्यता र संस्कारको उच्च मुल्यांकन गर्दै सबैको अस्तित्वलाई स्वीकार गरकै थियो ।
कुनै जात विषेश र धर्म विषेश कसैलाई काखी च्याप्ने र कसैलाई पछाडि पार्ने योजना पनि बुन्दैन थियो । राजा हिन्दु भएको हुनाले आफ्नो राष्ट्रिय धर्मलाई प्राथमिकतामा राख्नु अस्वभाविक थिएन । दलका नेताहरुले पुरानो एकताको आधार राजसंस्थालाई कुन स्वार्थमा भत्काए ? नेपाली समाजमा आज यो सवाल गम्भिर रुपमा खडा भएको छ ।
आज आम जनताले महशुश गर्दैछ जब राजवंश नाश पारियो र यिनै नेताहरुलाई अझै प्राथमिकता दिनाले के कस्तो हुँदै छ तर पनि धेरै पढे लेखेकाहरुले अझै राजा बहिष्कार गर्दै छन् । म भन्छु नेपाल एक देश हो जहाँ जसले जे बोलोस् भनोस कि यहाँ राजतन्त्र एक मात्र विकल्प हुने छ र संबैधानिक राजा सहितको राजतन्त्र हुनु पर्छ आधुनिक ढंगबाट परिवर्तनशील जुन धर्ममा पनि केहि सुधार्नु अत्यन्त जरुरत पनि नभएका हैनन् ।
दैनिक सामाजिक ब्यबहारमा केहि परिवर्तनहरु ल्याउनु समय अनुसार स्वाभाविक र आवश्यक पनि हो र मुख्य कुरा हरेक हिन्दुले यो भुल्नु हुँदैन कि धर्मको नाममा अनावश्यक अर्काको कुरामा लागेर हिंसात्मक कार्यमा लाग्नु हिन्दु धर्ममा दाग लागाउनु हुने हुन्छ र बिरोधीहरुले चाहेको इच्छा पुर्याउने बन्न जान्छ त्यसकारण यस्तो हुनु कहिले पनि दिनु हुन्न ।
हामी बहुमतले आज हरेक नेताहरु, दलहरुलाई पटक–पटक मौका दिंदा पनि जनता र देशको हित हुने कुनै कुराको टुंगो लगाउनु सकेन र संविधानले समेत न स्वदेशी न विदेशी शुभकार्य कार्य न नेपाली युवाहरुलाई कुनै पाका रोजगारी र निश्चित नेपाल फर्कन सकिने र स्वदेशमै सन्तानबाट छुटिनु नपर्ने गरि के गर्नु सकिने बाचा दिन सक्यो ।
अब यसको लागि एउटै विकल्प छ कि हामी आम नेपालीहरु हातमा हात, काँधमा काँध हालेर एकजुट बनेर पुर्खौं देखि चलि आएको हिन्दु राष्ट्रलाई फेरी एक राजा सहितको आधुनिक हिन्दु राष्ट्र नेपाल बनाएर विदेशिएका एक–एक नेपालीहरु स्वदेश फर्काएर आफ्नै देशमा आफ्नै योग्यता, मिहेनत, लगानी गरेर नेपालको विकाश गर्ने नया बाटो खोल्नु पर्छ ।
श्री पशुपतिनाथले र मनकामना माइले हामी सबै नेपालीहरुको कल्याण गरून् र हरेकको सकारात्मक इच्छा पुरा होस्
जय देश जय नरेश जय जनता ।
प्रकाशित मिति:२०७२ असोज १४ गते बिहीवार