–मिन बहादुर थापा
धर्म, सस्कृति,रितिरिवाज, परमपरा ,भेष, भुषा, भाषा, चाड पर्ब ,यि सबै कुनै पनि राष्ट्रका चिनारी हुन् | यो नै सही अर्थ मा राष्ट्र को पहिचान हुन्छन| राष्ट्र को पहिचान अस्तित्वो समाप्त पारेर बनाएको संबिधान बालुवा मा अक्षर लेखे सो सरह हुन्छ तेस्तो संबिधान ले कल्पना गरेको राज्य व्यवस्था ले राष्ट्र को बहुमत जनता को हित गर्न सक्दैन केहि मुठीभर राजनैतिक ठालु हरु को लागि मात्र उपयोगी साबित हुने छ जो अहिले नेपाल मा भएको छ | यसको अन्त असमबयभाबी छ |
अर्को महत्वोपूर्ण कुरा के छ भने आफ्नो झुण्ड को स्वार्थ परि पूर्ति गर्न का लागि या आफ्नो अनुकुल को राजनीति फाइदा का लागि समय समय मा नेपाल का अहिले का धर्म निरेपेक्षबादी गणतन्त्र बादी राजनैतिक दल हरु ले भारत लाइ प्रयोग गरि देश को राज्य व्यवस्था परिवर्तन गरेकै छन् | सात साल देखि त्रिशाठी साल सम्म को नेपाल को राजनैतिक आन्दोलन लाइ मनन गरे पुग्छ | यसमा कांग्रेस एमाले माओबादी सबै को उतिकै भारत परस्त भुमि का छ |
भारत लाइ यो हैसियत मा ल्याउने काम यिनै राजनैतिक दल हरु ले गरेका हुन् | अब यस्ता देश द्रोही हरु ले एक छिन का लागि भारत को बिरोध गरे भन्दै मा गधा गाइ बन्न सक्छ ? तेसर्थ अहिले भारत को बिरोध गर्नु भने को एउटा नोकर ले मालिक संग तलब मा असन्तुस्टी जनाउनु बराबर हो | यसले नेपाल लाइ प्रगति मा होइन अधोगति मा लाने छ साथै सनातनी हिन्दुबादी हरु को राष्ट्रबादी आन्दोलन लाइ कृतिम राष्ट्रबादी तिर ध्यान आकर्षण गर्ने अर्को राजनैतिक चालबाजी पनि हुन सक्छ | तेसै ले यो सुशील प्रचण्ड र खड्ग ओली को नेपाली जनता झुक्याउने खोक्रो राष्ट्रबाद भन्ने बुझे हुन्छ |