मैले श्री कमल थापालाई केही सोध्नु छ ?
तपाईंले सुरूवातमा नेपाल हिन्दु राज्य हुनु पर्छ भनी संविधान सभालाई हल्लाउनु भइ राजा सहितको हिन्दुराष्ट्र माग गर्दै जनताहरुको सहयोगी देखिनु भएकोमा पछि एका एक किन हच्चिनु भयो ? कतै मोटो धनराशीको प्रलोभनमा परेर त होईन ? तपाईमा आएको यो मौनताले सम्पुर्ण जनताहरुको लागि प्रश्न चिन्ह खडा भयो । त्यस्तै हाम्रो नयाँ संविधानले धर्म निरपेक्षताबारे विश्वलाई नै चकित पार्ने नया अग्रगामी सिद्धान्त दिएको छ । नेपालको नयाँ संविधान अनुसार धर्मनिरपेक्षताको अर्थ सनातनदेखि चलि आएको धर्म , संस्कृतिको संरक्षण लगायत धार्मिक , सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर एकातिए उल्लेख गरिएको छ। भने अर्कोतिर राज्यको धर्म हुदैन भन्ने तर्क धर्मनिरपेक्षताका वकालत गर्ने बौद्धिक जमातले गर्जदै आएका हुन ।अब त्यसको ठीक उल्टो धर्मनिरपेक्षताका अर्थ राज्यबाट सनातन धर्मको संरक्षण हुन पुगेको छ । व्यावहारिक रूपमा यो नयाँ सिद्धान्तले दुइ बुँदा पेस गरेको देखिन्छ । पहिलो , यदि धर्मनिरपेक्षताको मूल अर्थ सनातन धर्मको रक्षा हो भने नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको सट्टा सनातन धर्म राष्ट्र किन नभन्ने ?
आखिर दुबैको अर्थ एउटै हो भने ९४ प्रतिशत सनातन धर्म मान्ने देशलाई सनातन धर्मावलम्बी देश भन्न किन आपत्ति ?
दोस्रो यो यथार्थलाई अस्वीकार गर्नुको मतलव धर्मनिरपेक्षता नेपालीको लागि नभएर पाश्चात्य मुलुकको विभिन्न सहयोगको भारी बोकेका ठालुहरूले आफ्ना विदेशी मित्रहरूलाई गुन लगाएको भन्नेवारे बारम्बार छापामा निस्केको आरोपलाई सत्यता प्रमाणित भएको देखिन आउँछ । वास्तवमा हाम्रो नयाँ संविधानको व्याख्या अनुसार पनि नेपाललाई धर्मनिरपेक्ष नभनेर सनातन धर्मरक्षक राष्ट्र भन्नु अब अनिवार्य माँग हुन पुगेको छ । संविधानसभाको भारीमतले नया संविधान जारी हुदैछ । यो ऐतिहासिक घटना हो । यस क्रममा हामी सम्पुर्ण जनता बीच देखिएका अपच्य धारणा , असन्तुष्टि , विमती ,व्यथा र पीडा अझै चिरिएको पाखुरामा नुनचुक लागाय जस्तै भएको छ ।
याद गर्नुस् नेता ज्यु खरवौ रुपैयाँले तपाईको सम्मान ,भावना,विश्वासलाई किन्न सफल विदेशीले तपाइको नामलाइ लिलाम गर्दैन जस्तो लाग्छ ?
भन्न त तपाईंले भन्नु भयो " हाम्रा मुद्दा पारित गर्न नसके पनि संविधान निर्माणमा सहभागी भई आफ्नो सिद्धान्त रक्षाको पक्षमा मतदान गर्दा गौरव अनुभव गरेका छौं , संविधानमा समावेश गर्न नसके पनि हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न सफल भएका छौं । " यो त कुनै उपलब्धि भएन नी ! यस्तो जनमत सिर्जनाको काम त म इज़रायमा बसी बसी लेख , निबन्ध , कविता लेखन प्रकाशनबाट गरि रहेकी छु । प्रश्न त यो छ कि प्रकाश थापाले एउटा लेख सार्वजनिक गरेका छन र तपाईंलाई लानछन लगाएको छन कि तपाईंले भ्याटीकनबाट ६ करोड़ पाउने भयो रे । अनी तपाईको सक्रियता निष्क्रियतामा रूपान्तरण भयो रे । यस्मा तपाईंको के भनाई छ ? हुन त तपाईंले " धर्मनिरपेक्षको निर्णयले धर्म परिवर्तनलाई प्रोत्साहित गर्ने , नेपालीको राष्ट्रिय पहिचान संकटमा पर्ने र धार्मिक द्वन्दमा मुलुक पर्न सकने धारणा राख्नु भएको छ ।" तर परिणाममुखी काम तपाईबाट भएको पाइएन । प्रक्रियामूलक काम त गर्नु भयो होला तर उपलब्धिमुलक काम तपाईबाट भएन । यो मेरो ठम्याइहो । त्यसमा तपाइको के भनाइ छ?
– निशा अर्याल
इजरायल
तपाईंले सुरूवातमा नेपाल हिन्दु राज्य हुनु पर्छ भनी संविधान सभालाई हल्लाउनु भइ राजा सहितको हिन्दुराष्ट्र माग गर्दै जनताहरुको सहयोगी देखिनु भएकोमा पछि एका एक किन हच्चिनु भयो ? कतै मोटो धनराशीको प्रलोभनमा परेर त होईन ? तपाईमा आएको यो मौनताले सम्पुर्ण जनताहरुको लागि प्रश्न चिन्ह खडा भयो । त्यस्तै हाम्रो नयाँ संविधानले धर्म निरपेक्षताबारे विश्वलाई नै चकित पार्ने नया अग्रगामी सिद्धान्त दिएको छ । नेपालको नयाँ संविधान अनुसार धर्मनिरपेक्षताको अर्थ सनातनदेखि चलि आएको धर्म , संस्कृतिको संरक्षण लगायत धार्मिक , सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर एकातिए उल्लेख गरिएको छ। भने अर्कोतिर राज्यको धर्म हुदैन भन्ने तर्क धर्मनिरपेक्षताका वकालत गर्ने बौद्धिक जमातले गर्जदै आएका हुन ।अब त्यसको ठीक उल्टो धर्मनिरपेक्षताका अर्थ राज्यबाट सनातन धर्मको संरक्षण हुन पुगेको छ । व्यावहारिक रूपमा यो नयाँ सिद्धान्तले दुइ बुँदा पेस गरेको देखिन्छ । पहिलो , यदि धर्मनिरपेक्षताको मूल अर्थ सनातन धर्मको रक्षा हो भने नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको सट्टा सनातन धर्म राष्ट्र किन नभन्ने ?आखिर दुबैको अर्थ एउटै हो भने ९४ प्रतिशत सनातन धर्म मान्ने देशलाई सनातन धर्मावलम्बी देश भन्न किन आपत्ति ?
दोस्रो यो यथार्थलाई अस्वीकार गर्नुको मतलव धर्मनिरपेक्षता नेपालीको लागि नभएर पाश्चात्य मुलुकको विभिन्न सहयोगको भारी बोकेका ठालुहरूले आफ्ना विदेशी मित्रहरूलाई गुन लगाएको भन्नेवारे बारम्बार छापामा निस्केको आरोपलाई सत्यता प्रमाणित भएको देखिन आउँछ । वास्तवमा हाम्रो नयाँ संविधानको व्याख्या अनुसार पनि नेपाललाई धर्मनिरपेक्ष नभनेर सनातन धर्मरक्षक राष्ट्र भन्नु अब अनिवार्य माँग हुन पुगेको छ । संविधानसभाको भारीमतले नया संविधान जारी हुदैछ । यो ऐतिहासिक घटना हो । यस क्रममा हामी सम्पुर्ण जनता बीच देखिएका अपच्य धारणा , असन्तुष्टि , विमती ,व्यथा र पीडा अझै चिरिएको पाखुरामा नुनचुक लागाय जस्तै भएको छ ।
याद गर्नुस् नेता ज्यु खरवौ रुपैयाँले तपाईको सम्मान ,भावना,विश्वासलाई किन्न सफल विदेशीले तपाइको नामलाइ लिलाम गर्दैन जस्तो लाग्छ ?
भन्न त तपाईंले भन्नु भयो " हाम्रा मुद्दा पारित गर्न नसके पनि संविधान निर्माणमा सहभागी भई आफ्नो सिद्धान्त रक्षाको पक्षमा मतदान गर्दा गौरव अनुभव गरेका छौं , संविधानमा समावेश गर्न नसके पनि हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न सफल भएका छौं । " यो त कुनै उपलब्धि भएन नी ! यस्तो जनमत सिर्जनाको काम त म इज़रायमा बसी बसी लेख , निबन्ध , कविता लेखन प्रकाशनबाट गरि रहेकी छु । प्रश्न त यो छ कि प्रकाश थापाले एउटा लेख सार्वजनिक गरेका छन र तपाईंलाई लानछन लगाएको छन कि तपाईंले भ्याटीकनबाट ६ करोड़ पाउने भयो रे । अनी तपाईको सक्रियता निष्क्रियतामा रूपान्तरण भयो रे । यस्मा तपाईंको के भनाई छ ? हुन त तपाईंले " धर्मनिरपेक्षको निर्णयले धर्म परिवर्तनलाई प्रोत्साहित गर्ने , नेपालीको राष्ट्रिय पहिचान संकटमा पर्ने र धार्मिक द्वन्दमा मुलुक पर्न सकने धारणा राख्नु भएको छ ।" तर परिणाममुखी काम तपाईबाट भएको पाइएन । प्रक्रियामूलक काम त गर्नु भयो होला तर उपलब्धिमुलक काम तपाईबाट भएन । यो मेरो ठम्याइहो । त्यसमा तपाइको के भनाइ छ?
– निशा अर्याल
इजरायल
Nepalese Rupee Exchange Rate