– निशा अर्याल
बुद्धले भनेका थिए ,
"नजच्चा बहलो होति न जच्चा होति बाम्हन ।
कम्मुना बहलो होति कम्मुना होति बाम्हन ।।"
भूकम्पका कारण २०७२ सालमा धेरै नेपालीको रगत बगेको छ , त्यसकै सिन्चन फलस्वरूप नेपाली राजनीतिक भूमिमा ' संविधान ' फलेको छ । यस बर्ष पहाडका जनताको आँसु धेरै बर्षिएको छ त्यसकै परिणाम स्वरूप संविधानको मूल पनि फुटेको छ ।
शीर्ष नेताहरूले आन्दोलनकारी जनतासंग र तिनका अगुवासंग वार्ताको यथेष्ट वातावरणसमेत बनाएनन ।
नेपाली राजनीतिका धुरन्धर खेलाडीहरूलाई थाहा छ राजनीति गणितीय हिंसाबबाट मात्रै चल्दैन । यहाँ कुनै संविधानको खडेरी भएर संविधान लेखिएको होइन न त कुनै संविधानकै कारण यो देश अखण्डितरूपमा टिकिरहेको हो ।अहिले मदेसको प्रस्तावित प्रादेशिक खाकालाई लिएर नेपाली काँग्रेसले चर्को आन्तरिक दबाव झेल्नु परिराखेको छ । यो दवाव एमाओवादी र एमालेमा पनि कम छैन ।
ठूला छिमेकीको स्वार्थको प्रतिस्पर्धा र द्वन्दमा साना देशका जनता र समुदाय सुरक्षित हुदैनन । अन्तराष्ट्रीय राजनीतिले सिकाएको पाठ हो यो ।तसर्थ बाह्य हस्तक्षेपलाई खुला आमन्त्रण नगरों ।
हामी नयासंविधान मार्फत एकात्मक शासन प्रणालीलाई अन्त्य गर्दै संधात्मक व्यवस्थामा प्रवेश गर्दै छौं । त्यस हिसाबले संधीय व्यवस्थाको अभ्यासका लागि आवश्यक सबै संस्थाहरूको स्थापना / पूर्वाधार विकासमा तत्कालै ध्यान दिन आवश्यक छ । कुनै परिवर्तन देखिएन भने यसैले सर्वसाधारणमा निराशा ल्याउने सम्भावना समेत छ ।
दलहरूले यस तर्फ ध्यान दिउन ।
इजरायल

Nepalese Rupee Exchange Rate