वीरगञ्ज .
नेपालका पूर्व प्रधानमन्त्री स्व. गिरजाप्रसाद कोईरालाको सालिक अनावरण कार्यक्रमको लागि वीरगञ्ज आगमनको अवसर छोपेर प्र.म. सुशिल कोईरालासँग वीउवासङ्घका निवर्तमान अध्यक्ष अशोक वैधले एक कार्यक्रममा बीच भेटघाट तथा छलफल गरेको छ ।
भेटघाटको क्रममा वीउवासङ्घका नि.अध्यक्ष अशोक बैधले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।
उहाँले यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान बारे चर्चा गर्नुहुँदै पर्सा–बारा औद्योगिक क्षेत्रलाई निर्वाध सञ्चालन गर्न सबैको सहकार्यमाथि जोड दिँदै सङ्घले विगतमा नेपालका ५ जना पूर्वप्रधानमन्त्रीहरुलाई राखेको “नेपाल लीडरसीप समिट–२०७०” १२ बुँदे घोषणा पत्र बारे प्रधानमन्त्री कोईरालाको ध्यानाकर्षण गराउनु भएको थियो । साथै उक्त १२ बुँदे घोषणा पत्र हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा जनाईएको छ ।
प्रधानमन्त्री कोईरालाले १२ बुँदे घोषणा–पत्रलाई ग्रहण गर्दै उक्त बमोजिम नेपालको आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।