अन्तिम हरप त्यो भोलिका पुस्ता को लागि चिनो हुनेछ

भात्किए
का घर र देबालय हरु 
ढुङ्गा माटोका थुप्रा हरु 
पन्छाउने हात को प्रतिक्षा मा 
अलाप गरी रहेछ यतिबेला 
नेपाल माहाप्रलयको सिकार बाट गुज्रदै 
निर्माण को नबिनतम आशा संगाल्दै 
चिशो रातमा पाल मुनी 
सन्ततिलाई आश्र-य दिदै 
प्रेम को बाशुरी फुक्न 
हातेमालो खोज्दै छ 
यस्पाली 
माहाप्रलय को चिनो 
फुटेका नेपाली जोड्नु नै भयो 
पुर्खा को संबृद्दी तोड्नु नै भयो 
जे भयो नेपाली मन आत्तियको छ 
जस्तो भयो नेपाली साहाश बडेकै छ 
यो ध्वंम्श नबिन निर्माण को अवशर हो
यो निर्माण अतित र भबिश्य जोड्ने माध्यम हो 
तेसैले यो पिडा मा पनि सान्ती रोजौ 
सोक हरु शक्ती मा बद्दलने छन 
तेसैले आउ हातेमालो गर्दै 
भात्केका घर का ईट्टा पन्क्षाउ 
देबल र धरहरा को ईट्टाको संरक्षेण गरौ 
त्यो बिहानी पुस्ताको लागि चिनो हुनेछ 


"खलानको मन्छे"
दोश्रो भुकंप पश्चात


SHARE THIS

Author:

Facebook Comment