नारायणीको गीत !!
हो हो ...ओ हो ..
हामि नेपाली हामि नेपाली ...लौ जुटौ यो पाली जुटौ यो पालि ......2.!
राग दोयश सबै फाली ..., बनौ यक ढिका नेपाली .............२
भासनले केहि भयन , गरौ काम आज ,
नया नेपाल भन्न पनि नहोश कतै लाज ...!
नया नेपाल नया नेपाल .....सबै जुटे हुनेछ सफल .......
नहेरेर जता भात हेरौ राम्रो काम ,
बिस्व भरि गुन्जी ररहोस नेपालीकै नाम ..
हामि हामि नेपाली ..... हामि नेपाली .........
लौ है जुटौ यो पालि ...............!
देशका युबा पिडित नहुन बिदेशी रोजगारमा ....2
पाउन यहा सबले काम आफ्नै देश घरमा ..............२
आशा भरि युध गरि गया कति मारी .........
तर पनि देशको हालत उस्तै सधै भरि ...२
हो हो हो ..बदलियोश चाल ए नया नेपाल ... हो हामी नेपालि ...............
हामीले पनि पढेका छौ देशको इतिहास ..,...2
जुन सुकै बेवास्थामा , छ जनताकै नाश .....२
राना देखि राजा सम्म ,गणतन्त्र आज ....!
राम्रो तेती देखियन देश मा काम काज ....!२
हो हो हो ......हामि नेपाली हामि नेपाली .............
लौ जुटौ . यो पालि जुटौ यो पाली ....!!..
.हो हामी नेपालि ... हामी नेपालि .....2
राग दोष सबै फाली , यक ढिक बनु नेपाली .!!
नारायणी पाण्डे
इटाली